Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

हास्य कलाकार शिवहरि संक्रमित

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वा... थप हेर्नुहोस्

अभिनेत्री स्वेतालाई पति शोक

२०७८ बैशाख २९

ताजा नेपाल

अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरोना संक्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा निधन भएको हो । परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्प... थप हेर्नुहोस्

मोडल रश्मीको सुटुक्कै लगनगाँठो

२०७८ बैशाख २७

ताजा नेपाल

एक समय लोक तथा दोहोरी गीतको भिडियोमा एकछत्र राज गरेकी मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् । रश्मीले गोर्खाका अनिलसँग विवाह गरेको फोटोहरु सामाजिक संजाल मार्फत पोष्ट गर्... थप हेर्नुहोस्

‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौं– ‘मिस युनिभर्स नेपाल, २०२०’की विजेता अंशिका शर्मा ‘मिस युनिभर्स’को ६९ औँ संस्करणमा सहभागिता जनाउन अमेरिका पुगेकी छिन् । यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा स... थप हेर्नुहोस्

कोरोना संक्रमितलाई अक्सिजन बाँड्दै पल

२०७८ बैशाख २२

ताजा नेपाल

अभिनेता पल शाहले कोरोना संक्रमितका लागि निःशुल्क अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । उनले पछिल्लो सयम कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर वितरण गर्ने भएका हुन् । पलले जताततै समाचारमा अक्सिजन अभाव भएको खबर आएपछि... थप हेर्नुहोस्

काकुलाई कोरोना संक्रमण

२०७८ बैशाख २२

ताजा नेपाल

नेपाली दर्शकमाझ लोकप्रिय हास्य टेलिचलचित्र ‘सक्किगोनि’का कलाकार दीपक प्रसाद आचार्य (काकु) लाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । उनले सामाजिक सञ्जलाल फेसबुकमा ले... थप हेर्नुहोस्

म दुर्घटनामा परेको छैन : प्रमोद (भिडियाेसहित)

२०७८ बैशाख १९

ताजा नेपाल

गायक प्रमोद खरेल दुर्घटना परेको भन्दै हिजो एकाएक समाचार बाहिरिएपछि उनले खेद् प्रकट गरेका छन् । आफु कतै दुर्घटनामा नपरेको र यस्ता समाचार नलेख्न सबैमा आग्रह गरेका छन् । उनले ,‘सामाजिक सञ्जाल फेसबुकमार्फत आज लाइभ आएर यो आग्... थप हेर्नुहोस्

झिम झिम परेलीको टिकटक बनाए २५ हजार (भिडियोसहित)

२०७८ बैशाख १९

ताजा नेपाल

दर्पण नेपालको प्रस्तुतिमा गोपी दाहालको ‘झिम झिम परेली’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गोपी दाहाल र विन्दु परियारको स्वरमा रहेको गीतलाई गोपीले नै लेखेका हुनु् । गीतमा संगीत राजेन्द्र बजगाईले दिएका छन् । हालै ... थप हेर्नुहोस्

कोरोनालाई खेलाँची नगर्नु होला (भिडियाेसहित)

२०७८ बैशाख १९

ताजा नेपाल

चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका ५ जनालाई कोरोनासंक्रमण पुष्टि भएको छ । कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । आज... थप हेर्नुहोस्

कोरोनाले लियो अभिनेत्री गीताको ज्यान

२०७८ बैशाख १९

ताजा नेपाल

मुम्बई । सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बई... थप हेर्नुहोस्