Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

नेपाल विश्वकपको छनोटमा

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा सञ्चालन हुने भएका छन् । यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कु... थप हेर्नुहोस्

टुडिखेलमा सेना दिवस

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौँ । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको छ । नेपाली सेन... थप हेर्नुहोस्

यस्तो मायामा फसे पल (भिडियोसहित)

२०७७ फाल्गुन २१

ताजा नेपाल

गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ । सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अथाहा प्रेम र समर्पणलाई बोलेक... थप हेर्नुहोस्

कृषाले चुमिन् ‘मिस नेवाः नेपाल’को उपाधि

२०७७ फाल्गुन १८

ताजा नेपाल

नेप्लिज फेसन होमले आयोजना गरेको ‘मिस नेवाः नेपाल ११४१’को ताज काठमाण्डौको डल्लुकी कृषा महर्जनले पहिरिएकी छिन् । काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नेवार यूवतीहरुविचको एकमात्र राष्ट्रिय सौन्दर... थप हेर्नुहोस्

विन्दास मुडमा प्रियंका

२०७७ फाल्गुन १८

ताजा नेपाल

नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियाको लाइमलाइटमा भने सधै रहिरहन्छिन् । उनै, नायिका आफ्नो... थप हेर्नुहोस्

केकीलाई बिहेको चिन्ता

२०७७ फाल्गुन १३

ताजा नेपाल

अभिनेत्री केकी अधिकारी । बिहेको बिषयमा चिन्ता हुने नै भयो । अविवाहित केकीको बेला पनि त भयो होला । धेरै अभिनेत्रीको बिहे भैसकेको बेला केकीलाई पनि दबाब होला । के होला होला भनेर सोधियो प्रश्न । केकीलाई भने बिहेको दबाब पनि प... थप हेर्नुहोस्

फुलबुट्टे सारीको लेजेण्डरी भर्जन सार्वजनिक (भिडियाेसहित)

२०७७ फाल्गुन ५

ताजा नेपाल

फुलबुट्टे सारी बोलको गीत लेजेन्ड भर्जनमा सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठलेको स्वरमा तयार भएको गीत मंगलबार देवीथान युट्युबमार्फत सार्वजनिक गरिएको छ । लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय ... थप हेर्नुहोस्

युटुवको ट्रेन्डिङ १ मा पुग्यो ‘आमा’ (चलचित्रसहित)

२०७७ माघ १९

ताजा नेपाल

गत बर्षको फिल्म हलमा सुपरहिट भएको फिल्म ‘आमा’ लाई युटुवमा पनि हिट भएको छ । पाइरेशीको मारमा परेको कारण केहि दिन अघि फिल्मलाई युट्युवबाट सार्वजनिक गरिएको हो। अहिले फिल्म युटुवको टे्न्डिङ १ मा पुगेको छ। हलमा दर्शक तथा समिक्... थप हेर्नुहोस्

अक्षयको पारिश्रमिक १३५ करोड

२०७७ माघ १७

ताजा नेपाल

बलिउड अभिनेता अक्षय कुमार बलिउडको ‘हिट मेसिन’ मानिन्छन् । सन् २०१९ मा अक्षयको फिल्मले बक्सअफिसमा ७ सय करोडको व्यापार गरेको थियो । त्यसपछि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बने । अक्षय बलिउडका एक्ला अभिनेता हुन... थप हेर्नुहोस्

२६ वर्षमै अस्ताइन नायिका

२०७७ माघ १४

ताजा नेपाल

चर्चित मोडल तथा दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा शनिबार निधन भएको छ । हालसम्म उनको मृत्युको कारण पत्ता लाग्न नसकेपछि उनको म्यानेजमेन्ट एजेन्सीले उनको निधनको खबर पुष्टि गरेको छ । सोमबार २५ जनवरीमा प... थप हेर्नुहोस्