Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

कोरोना जितेर घर फर्किए मनोज

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं। कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन्। कलाकार गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका गजुरेलको स्वास्थ्य अवस्था गम... थप हेर्नुहोस्

हास्य कलाकार गजुरेलको फोक्सोमा समस्या, आइसीयूमा राखेर उपचार

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । फोक्सोमा समस्या देखिएपछि बरिष्ठ हास्यकलाकार मनोज गजरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल आइसीयूमा भर्ना गरिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पो... थप हेर्नुहोस्

आदित्य नारायणको विवाहको तयारी सुरु

२०७७ कार्तिक २१

ताजा नेपाल

उदित नारायणका छोरा तथा इन्डियन आइडलका कार्यक्रम प्रस्तोता आदित्य नारायणको घरमा विवाहको तयारी सुरु भइसकेको छ । नायिका श्वेतासँगको विवाहको घोषणापछि अब उनको रोका सेरेमनीको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा दुबैको परिवारलाई... थप हेर्नुहोस्

अमालको भिडियोमा अदिति

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । अनमोल केसी अभिनित ‘कृ’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकी पछिल्लो समय बलिउडमा संघर्षरत छिन् । बलिउडका फिल्म अभिनयका लागि संघर्षरत उनले फिल्म नपाएपनि त्यहाँका म्युजिक भिडियोमा भने राम... थप हेर्नुहोस्

अभिनेत्रीविरुद्ध १ करोड क्षतिपूर्तिसहित मानहानिको मुद्दा दर्ता

२०७७ कार्तिक १७

ताजा नेपाल

मुम्बई । चलचित्र निर्माता महेश भट्ट र मुकेश भट्टले बम्बे उच्च अदालतमा सोमबार अभिनेत्री लभिना लोधविरुद्ध १ करोड क्षतिपूर्तिको मागसहित मानहानिको मुद्दा दर्ता गराएका छन् । अभिनेत्रीले ‘मानहानि, निन्दनीय र झुटो आरोप’ लगाएको ... थप हेर्नुहोस्

शाहरुखले श्रीमती गौरीलाई बुर्का मात्रै लगाउन आदेश दिएपछि…..

२०७७ कार्तिक १०

ताजा नेपाल

मुम्बइ। बलिउडका किंग खान शाहरुख खान र उनकी पत्नी गौरीले विवाह गरेको आज २९ वर्ष पूरा भएकाने छ । बलिउडका सबैभन्दा चर्चित र सुन्दर जोडीमध्येको एक मानिने यो जोडीको विवाहपछिको एउटा रोचक घटनाको केही समयअघि शाहरुख स्वयंले खुलास... थप हेर्नुहोस्

कोरोना महामारी थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आ... थप हेर्नुहोस्

हरिबंश दम्पतीले कोरोनालाई जिते

२०७७ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयाबह हुँदै जाँदा समाजमा लब्ध प्रतिष्ठित मानिसहरु पनि कोरोनाको चपेटामा परेका छन् । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरस स‌क्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्... थप हेर्नुहोस्

‘जातको प्रश्न’ ले महानायकमाथि प्रश्न

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् । केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्र... थप हेर्नुहोस्

कस्तो छ हरिवंश दम्पतीको अवस्था ?

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौं । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा भने खासै असर देखिएको छैन । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको स... थप हेर्नुहोस्