Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

कोरियाली अभिनेत्री किमको निधन

२०८१ फाल्गुन ५

ताजा नेपाल

दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षको उमेरमा फेब्रुअरी १६ मा उनको मृत्यु भएको हो । पूर्वी सोलको सिओङदोङ जिल्लामा रहेको घरमा उनी मृत भेटिएकी छिन् । किमलाई हालै नेटफ्लिक्सको शो ब्लडहाउन्ड्समा देखिए... थप हेर्नुहोस्

दिव्यासँग प्रदिप

२०८१ फाल्गुन २

ताजा नेपाल

नायक प्रदीप खड्काले आफ्नो करिअरमा नाम चलेकादेखि नयाँ नायिकासँग काम गरे । प्रदीपको करिअरमा जोडिएका केही नायिकाहरू अहिले स्टार छन् । उनै, प्रदीप खड्काको अहिले नायिका दिव्या रायमाझीसँग चर्चा बढी छ । उसो त, यी दुईले एकपछि अर... थप हेर्नुहोस्

रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने

२०८१ माघ २९

ताजा नेपाल

फिल्म ‘उपहार’पछि नायिका रेखा थापा र पूजा शर्माले फेरि एकसाथ पर्दा शेयर गर्ने भएका छन् । यी दुईले यसपटक भने एक्सन जनराको फिल्ममा काम गर्न लागेका हुन् । फिल्मको नाम ‘काली २’ राख्ने बताइएको थियो । तर, सविर श्रेष्ठले निर्देश... थप हेर्नुहोस्

तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो पहाडको छायाङ्कन

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । निर्देशक तुलसी घिमिरे बिरामी हुँदा फिल्म ‘पहाड’को छायाङ्कन रोकिएको छ । गोरखा दरबारमा पूजाआजा गर्दै छायाङ्कन सुरु भएकोमा एक दिन सुटिङ भए पनि भोलिपल्ट नै घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायाङ्कन रोकिएको ... थप हेर्नुहोस्

युएईमा सम्पन्न छैठ्ठौ ज्योति फिल्मस म्युजिक अवार्ड

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौं । रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको सहकार्यमा ‘छैठौ ज्योती फिल्मस म्युजिक अवार्ड २०८१’ रक नमस्ते रेस्ट्रो युएईको बर दुबाईमा भब्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष... थप हेर्नुहोस्

अधिकारीको ‘भुन भुन भमरा’ सार्वजनिक

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । लोकदोहरी ‘भुन भुन भमरा’ बोलको गीत सार्वजनिक भएको छ । शब्द सेखर अधिकारी, स्वर निशा सेरेस मगर र सेखर अधिकारीको रहेको छ भने संगीत ममता खत्री वस्नेतको छ । गीतको भिडियोमा धिरज खत्रि, अस्मिता पुरी, रेसम के.सी. र नीस... थप हेर्नुहोस्

म्युजिक भिडियो समाजको वनभोज

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौँ  । नेपाल म्युजिक भिडियो निर्देशक समाजव्दारा आयोजित भेटघाट तथा बृहत वनभोज कार्यक्रम शनिवार टोखा, भूतखेल पार्कमा सम्पन्न भएको छ । समाजको विशेष साधारण सभा सहितको वनभोज कार्यक्रमको सभापतित्व म्युजिक भिडियो निर्देशक ... थप हेर्नुहोस्

प्रेममा छिन् कुसुम

२०८१ माघ २७

ताजा नेपाल

मोडल तथा नायिका कुसुम शर्मा हाल प्रेमसम्बन्धका कारण चर्चामा छिन् । टिकटकमा उनको ‘रिलेसनसिप’ छताछुल्ल छ । रोमान्टिक टिकटक भिडियोले उनी प्रेममा छिन् भन्ने पुष्टि गर्छ । ग्ल्यामर क्षेत्रभन्दा बाहिरका विश्व अधिकारीसँग उनी प्... थप हेर्नुहोस्

अरुणिमाले पनि हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर

२०८१ माघ २१

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय एकपछि अर्को महिला कलाकारको वैवाहिक जीवन भड्खालोमा परिरहेको छ । गायिका एलिना चौहानले विवाह गरेको ९ महिनामै श्रीमानसँग सम्वन्ध तोड्न लागेको समाचारबीच एक नायिकाले पनि यस्तै संकेत गरेकी छन् । यी नायिका... थप हेर्नुहोस्

चलचित्रमा अनुबन्धित भइन भाइरल युवती मोनालिसा

२०८१ माघ २०

ताजा नेपाल

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा माला बेच्ने क्रममा आफ्नो सुन्दरताका कारण भाइरल भएकी मोनालिसा भोसले रातारात सामाजिक सञ्जालमा सनसनी बनेकी थिइन । उनलाई मेलामा सैयौं क्यामेराहरूले निरन्तर घेरेपछि आफ्नो व्यापार रोकेर ... थप हेर्नुहोस्