Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

आजको सूर्य ग्रहण : कुन राशि कस्तो छ ?

२०७७ असार ७

ताजा नेपाल

काठमाण्डौ । आज असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहा... थप हेर्नुहोस्

सुशान्तको आत्महत्या हो या योजनाबद्ध हत्या ?

२०७७ असार २

ताजा नेपाल

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि विभिन्न शंका उपशंका गर्न थालिएको छ । घटनासँगै बलिउडमा फेरि एकपटक ‘परिवारवाद’को विषयले चर्चा पाएको छ। चलचित्र क्षेत्रभन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेर... थप हेर्नुहोस्

आवाज एकताको गीतमा हरिवंश

२०७७ जेष्ठ २९

ताजा नेपाल

नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै अहिले यो विषयमा गीतसंगीत तयार गर्ने क्रम पनि बढेको छ । यसैक्रममा रवि श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको एक नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा रामकृष्ण ढकाल, अन्जु पन्... थप हेर्नुहोस्

मातेको अवस्थामा पूर्व म्यानेजरको मृत्यु

२०७७ जेष्ठ २९

ताजा नेपाल

बलिउड सेलिब्रिटी म्यानेजर दिशा सलियनको निकै अग्लो भवनबाट खसेका कारण निधन भएको छ । सुरुमा यसलाई आत्महत्याको संज्ञा दिइएको थियो तर अब प्रहरीका अनुसार उनी मातेको अवस्थामा दुर्घटनावश अग्लो भवनबाट खसेका कारण उनको मृत्यु भएको ... थप हेर्नुहोस्

शान्त रहौं सुखी बनौ

२०७७ जेष्ठ २४

ताजा नेपाल

मैनवतिलाई कसैले बलिरहेको देख्छ अर्कोले जलिरहेको देख्छ भने फेरी अर्कोले पग्लीरहेको देख्छ । त्यस्ले गरेको त्याग बलिदानलाई आफू जलेर पनि छरिरहेको उज्यालोलाई कसरी परिभाषित गरिरहेको होला मननीय छ । कसैले पानी झरिरहेको देख्छ अर्... थप हेर्नुहोस्

जाँदाजाँदै नायिकाले लगाइन् यस्तो आरोप

२०७७ जेष्ठ २१

ताजा नेपाल

एजेन्सी । मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् । भारतीय सञ्चार मा... थप हेर्नुहोस्

साहरुखको सहयोगी मन

२०७७ जेष्ठ २१

ताजा नेपाल

केही दिन अगाडि सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो, जहाँ एक बालक आफ्नी आमालाई उठाउने कोशिश गरिरहेका थिए । तर, उनकी आमा मरिसकेकी थिइन् । रेलवे स्टेशनमा केही दिनदेखि भोकै ती महिलाको खाना नपाएपछि निधन भएको थियो । उनको सान... थप हेर्नुहोस्

दिवेशले उचाले अमेरिकन आइडलको दोस्रो उपाधि

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । जस्ट साम अमेरिकन आइडल बन्दा दिवेश उपविजेता बनेका हुन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोष... थप हेर्नुहोस्

ह्याप्पी बर्थडे सुहाना

२०७७ बैशाख २७

ताजा नेपाल

नायिका सुहाना थापाले शुक्रबार आफ्नो जन्मदिन मनाइन् । नायिका थापाले आफ्नो जन्मदिन ‘भगवान कृष्ण’को मन्दिरमा पुगेर मनाएकी थिइन् । काठमाण्डौको बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा अवस्थित इस्कन नेपालमा रहेका ७५ वटा गाइलाई ... थप हेर्नुहोस्

अर्जुनले दिए अध्यक्षका लागि निवेदन

२०७७ बैशाख २७

ताजा नेपाल

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्र निर्माता अर्जुन कुमारले आवेदन दिएका छन् । संचार, सूचना तथा प्रविधि मन्त्रालयमा पुगेर उनले शुक्रबार आवेदन दिएका हुन् । निर्माता अर्जुन कुमारले नेपाल सरकारले चलचित्र क्षेत्रक... थप हेर्नुहोस्