Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

कोरोनाबाट बच्न सलमानको यस्तो सुझाव

२०७६ फाल्गुन २३

ताजा नेपाल

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन्... थप हेर्नुहोस्

परदेशी– २ आउने

२०७६ फाल्गुन १३

ताजा नेपाल

चलचित्र ‘परदेशी– २’ को शुभमुहूर्त गरिएको छ । शुक्रवार चलचित्रका प्रमुख कलाकारहरूको उपस्थितिमा वैदिक विधिअनुसार ललितपुरको कार्यविनायक मन्दिरमा पूजाअर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न... थप हेर्नुहोस्

फरिताको फेहरिस्त

२०७६ फाल्गुन १३

ताजा नेपाल

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने नवमोडल फरिता खड्का भविष्यमा चर्चितभन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेको पनि तीन वर्ष बित्दैछ । मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बो... थप हेर्नुहोस्

लक्षुप्रकाशको नयाँ कीर्तिमान

२०७६ फाल्गुन ६

ताजा नेपाल

लक्षुप्रकाश मल्लको ‘म वियोगमा बाँचिरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा सङ्गीत विद्याको १२ वटै शूर प्रयोग गरेर गीत बनाइएको हो । सङ्गीतले नयाँ कीर्तिमान कायम गरेर एभ... थप हेर्नुहोस्

‘मन्त्र’को टिजर सार्वजनिक

२०७६ माघ २६

ताजा नेपाल

अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन अभिनित चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको चलचित्रको टिजर... थप हेर्नुहोस्

देखियो विराजको क्रेज

२०७६ माघ २६

ताजा नेपाल

शुक्रबारबाट रिलिज भएको नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले दर्शकको साथ पाएको छ । सिंगल थिएटरहरुमा विराजको क्रेज गज्जब देखिएको छ । शनिबार नायक विराज भट्ट नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित विभिन... थप हेर्नुहोस्

अझै भेटिएन कोरोना भाइरस रोकथाम

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । गत महिना वुहान शहरका एक चिकित्सकले कोरोना भाइरसको संक्रमणबारे सार्वजनिक रुपमा खुलासा गर्दा उनीसहित ८ जनालाई शहरको प्रहरीले ‘हल्ला फैलाएको’ आरोपमा पक्राउ गर्‍यो । कोरोना भाइरसका कारण ती चिकित्सक ली वेनलि... थप हेर्नुहोस्

सोल्टीनी बिनाको साकेला सार्वजनिक

२०७६ माघ २१

ताजा नेपाल

गायिका तारा नुमिहाङ बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गित सार्बजनिक भएको छ । गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन् । भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ । स्वर्ग... थप हेर्नुहोस्

जम्बो केन्द्रीय समितिको बैठक राष्ट्रियसभा गृहमा

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बुधबार बिहान ... थप हेर्नुहोस्

केकीको भोजपुरी गीत

२०७६ माघ १४

ताजा नेपाल

भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गीत ‘हमनिके भागिया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौँ चर्चित भोजपुरी गीतहरूमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छि... थप हेर्नुहोस्