Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

अवार्ड मेरा लागि सम्मान

२०७६ मंसिर १९

ताजा नेपाल

नायक अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अनमोल अमेरिका पुगेका थिए । अब, उनी चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन् । अनमोलले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्... थप हेर्नुहोस्

छ माया छपक्कै घर घरमा

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । चलचित्र छ माया छपक्कैअब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा म‍ंसिर १३ देखि प्रदर्शन भएको हो । योसँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर छ माया छपक्कै हेर्न सक्नेछन् । हलको पहुँचमा नभएक... थप हेर्नुहोस्

कालिमाटीका डिएसपीले चर्काए अपरेशन

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गराएर बिक्री हुँदै गरेका चारवटा भारतीय गाडीहरु पक्राउ गरेपछि चर्चामा आएका कालिमाटी प्रहरी प्रमुख रुगम कुँवरले यतिखेर जुवाका खालतिर आँखा लगाएका छन् । दशैं तिहारको समयमा बरु ठूलो खालको जु... थप हेर्नुहोस्

सिंगापुरमा ४ नेपाली सम्मानित

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौँ । सिंगापुरमा हालै सम्पन्न छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा ४ नेपाली सम्मानित भएका छन् । ३० राष्ट्रका बिभिन्न २५ बिधामा नेमिनिज ४ सय पुरुष सहभागी अवार्डमा नेपालका कोरियोग्राफर आस्विनी कान्त झा र ... थप हेर्नुहोस्

हेमन्तको कोशेली आकाशै ज्यान

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत आकाशै ज्यान सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा संगीत पनि उनकै रहेको छ । गीतको शब्द डिपी खनालले कोरेका हुन् । भिडियोमा देबेन्द्र बब्लु, सोनम... थप हेर्नुहोस्

राजु र गरिमाको मेरो मन….

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा विरहीको स्वरमा रहेको गीत मेरो मन... सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आमेश... थप हेर्नुहोस्

उत्साहित जाहन्वी

२०७६ मंसिर ११

ताजा नेपाल

चलचित्र धडकले नायिका जाहन्वी कपुरको करिअर आशातित रुपमा अगाडि बढाउन सकेन । उनीसँगै आएकी अर्की नायिका साराअली खानले बलिउडमा धुम मच्चाइरहेको समयमा जाहन्वीलाई भने करिअर कसरी अगाडि लैजाने भन्ने समस्या छ । उनै, जाहन्वी कपुर कर... थप हेर्नुहोस्

स्वस्तिमा र सुपुष्पाको चपली हाइट ३

२०७६ मंसिर ११

ताजा नेपाल

नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गर्दा व्यापारिक रुपमा पनि सफलता पाउने भएपछि निर्माताहरु यो मितिलाई विशेष रुपमा हेर्ने गर्दछन् । यो मितिमा चलचित्र रिलिज गर्ने दाउ धेरै निर्माताको हुन्छ । यसैबीच, छायांकनमा रहेको चलचित्र ... थप हेर्नुहोस्

म्यूजिक भिडियोमा महानायक

२०७६ मंसिर ८

ताजा नेपाल

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको चट्ट बसम देउरालीमा बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीत... थप हेर्नुहोस्

दुई हप्ता अघि सर्यो साङ्लो

२०७६ मंसिर ८

ताजा नेपाल

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म साङ्लो पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने ... थप हेर्नुहोस्