Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रालय बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव रहेका एक नेताले जानकारी दिए ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।


सम्बन्धित समाचार