Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोनाकै कारण विश्वभर ११ लाख ६४ हजारले ज्यान गुमाइसके

२०७७ कार्तिक ११

ताजा नेपाल

काठमाडौं – विश्व महामारी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख ६४ हजार भन्दा बढी रहेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्र... थप हेर्नुहोस्

दशैंले संक्रमण नबढाओस् : प्रधानमन्त्री ओली

२०७७ कार्तिक १०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल... थप हेर्नुहोस्

राष्ट्रपतिको आग्रह, स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरौं

२०७७ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपा... थप हेर्नुहोस्

टीकाको उत्तम साइत १०ः१९ मा, कता कता फर्किएर टीका लगाउने ?

२०७७ कार्तिक १०

ताजा नेपाल

काठमाडौँ । आज बडादशैँको मुख्य दिन विजयादशमी अर्थात् टीका । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गर... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकामा १५३५ जनालाई संक्रमण

२०७७ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । कोरोनाको हट स्पट बन्दै गएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ... थप हेर्नुहोस्

पछिल्लो ४ घण्टामा २८५६ संक्रमित थपिए, ३३३६ निको भएर घर फर्किए

२०७७ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जन... थप हेर्नुहोस्

‘रअ’ प्रमुखसँगको भेटको विषयवस्तु सार्वजनिक गर्न दियो विप्लव समूहले चेतावनी

२०७७ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख भेटको विषय सार्वजनिक गर्न माग गरेको छ । जनपरिषदले विज्ञप्ति जारी गर्द... थप हेर्नुहोस्

नेता शर्मालाई कोरोना संक्रमण

२०७७ कार्तिक ९

ताजा नेपाल

काठमाडौँ । नेकपा प्रभावशाली नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । शर्माकी पत्नी लक्ष्मीलाई पनि संक्रमण पु... थप हेर्नुहोस्

ह्वात्तै घट्यो कोरोना २२२५ जनामा संक्रमण

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । काठमाडौँ उपत... थप हेर्नुहोस्

कोरोना महामारी थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आ... थप हेर्नुहोस्