Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डलाई बादलको प्रश्न, जनयुद्ध पीडितका लागि के गर्नुभो

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनपछि अहिले गाँड कोराकोरको स्थितिमा नेताहरु पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई लाल गद्दार भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्। चितवनमा प्रधानमन्त्री केप... थप हेर्नुहोस्

प्रचण्डको क्षेत्रमा ओलीको हस्तक्षेप

२०७७ माघ १८

ताजा नेपाल

चितवन । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधूपमा व्यस्तताअ बढेको छ । कार्यकर्ता भेला, सभा र प्रशिक्षणमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवन ओर्लेर चुनावी एजेन्डा अघि सारेका छन् । नेकपाको अर्को... थप हेर्नुहोस्

रेणुले दिइन् प्रधानमन्त्री ओलीलाई चुनौती

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिँदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन् ।... थप हेर्नुहोस्

राजधानी काठमाडौं उपत्यकामा छिर्यो बर्डफ्लु

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पु... थप हेर्नुहोस्

सेनामा १६ वर्षमै पेन्सन

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ । सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पे... थप हेर्नुहोस्

अमेरिकी राजदूतको दौडधुप बढ्यो

२०७७ माघ १७

ताजा नेपाल

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता बढिरहेको बेला छिमेकी र विदेशीहरुको दौडधूप बढेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मु... थप हेर्नुहोस्

चुनाव हार्ने डरले सडकमा तमासा

२०७७ माघ १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्षले सडकमा तमासा देखाएको आरोप लगाएका छन् । नेकपा काठमाडौं महनगर कमिटीद्वारा काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त... थप हेर्नुहोस्

संसदको बैठक बसेरै ओलीलाई कारबाही गर्ने प्रचण्डको घोषणा

२०७७ माघ १६

ताजा नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले जरुरी पर्यो भने आफूहरु संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन ग... थप हेर्नुहोस्

विद्यार्थीले मन्त्रीका गाडी पार्ने भए ठप्प

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । बिना काम झण्डा हल्लाउँदै र साइरन बजाउँदै अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँड्ने मन्त्रीहरुको सवारीलाई पनि विद्यार्थीले अवरोध गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठ... थप हेर्नुहोस्

साझाले इन्धन बोक्ने

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । साझा पसल सेवा ९सहकारी संस्था० ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका ला... थप हेर्नुहोस्