Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डा. गोविन्द केसीले अठाराैं अनसन जुम्लाबाट सुरु (मागसहित)

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । समग्र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै लगातार आन्दोलन गरिरहेका सत्याग्रही डा. गोविन्द केसीले बढ्दो भ्रष्टाचार र बेथितिलाई समेत आफ्नो एजेन्डा बनाएर १८औं अनसन जुम्लाबाट शुरु गरेका छन् । चिकित्सा शिक्षा सुधार... थप हेर्नुहोस्

५ बजे मन्त्रिपरिषद् बैठकले कुलमानबारे निर्णय गर्ने

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठक नियमित हो । तर यसले गर्ने निर्णयहरु भने अलि गहकिला हुने ... थप हेर्नुहोस्

ठूला खरिद सकिएपछि ओम्नी लाई कारबाहीको नाटक, सैलुङको पालो कहिले ?

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले मुलुक आतंकित बन्दा देशको किनमेलको जिम्मा ओम्नी समूहलाई दिएर पन्छिएको सरकार अहिले ठूला किनमेल सकिएपछि ओम्नीलाई डाम्ने नाममा एक वर्षका लागि कालो सूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ... थप हेर्नुहोस्

क्याप्टेन विजय लामालाई पनि कोरोना

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीचमा विदेमा पुगेर अलपत्र नेपालीको उद्दार गर्ने नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। उनी अहिले सोल्... थप हेर्नुहोस्

सहज भयो कोरोना बीमा, पीसीआर पोजेटिभ देखिनेबित्तिकै अब दाबी भुक्तानी

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । केही अन्योलबीच विवादित बनेको कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता द... थप हेर्नुहोस्

कोरोनाको उद्गमस्थलबाटै शुरु भयो आन्तरिक हवाई उडान

२०७७ भाद्र २९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थलमा अवस्था सहज भएको छ । महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएका छन् । उहानमा गत वर्षको डिसेम्बर अन्त्यमा कोरोना भाइरस संक्रमित पहिलो व्... थप हेर्नुहोस्

आधा रकममै अब पिसिआर

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । कुनै बेला कोरोनाको आशंकाका पीसीआर गर्नुपर्दा ठूलै सोर्सफोर्स चाहिन्थ्यो । तर अहिले सहज वन्दै जाँदा सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अ... थप हेर्नुहोस्

१०३९ थपिँदा, ११७३ निको भएर घर फर्किए, राजधानीमा बढ्दै छ सक्रमण

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ७३ जना कोरोनालाई पराजित गरेर घर फर्केका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व... थप हेर्नुहोस्

गंगामायासँगै बिचल्लीमा पर्यो डलरको मुहान

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । चिहान उदिने र डलर झार्ने अभियानमा लागेका डलरमणिहरुलाई यतिखेर आम्दानीको स्रोत बन्दै आएकी गंगामाया अधिकारीको बासस्थान बीर अस्पताल कोरोना अस्पताल भएपछि अधिकारीको बिचल्ली भएको छ । कोरोना अस्पताल बनाउने निर्णयले गं... थप हेर्नुहोस्

आजबाट बिदा हुँदै कुलमान

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । नेपाललाई अन्धकारबाट मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आजबाट सकिँदैछ । १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्च... थप हेर्नुहोस्