Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सुरक्षा टोली रात दिन खट्यो पाएन भत्ता

२०७७ असार २

ताजा नेपाल

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएको नाममा राजधानीमा बाहिरी जिल्लाबाट धमाधम मासिनहरु प्रवेश गर्न पाएका छन् । हिजो सिन्धुली, रामेछाप, दोलखा, बिराटगर, झापा जस्ता जिल्लाबाट बीपी राजमार्ग हुँदै हजारौं मानिसहरु राजधानी छिर... थप हेर्नुहोस्

सीमा विवाद उग्र बनेपछि चिनियाँ सैनिकसँगको झडपमा भारतका कर्नेलसहित दुई सैनिक मारिए

२०७७ असार २

ताजा नेपाल

एजेन्सी । आफूसँग सीमा जोडिएका छ मुलुकसँग सीमा विवाद गरिरहेको भारत अहिले सबै छिमेकीसँग रुष्ट छ । भारत चीन सीमा विवाद पनि बढ्दो छ । सोमबार राति लद्दाखको गालवान भ्यालीमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको भारतीय सञ्चार माध... थप हेर्नुहोस्

सरकारले सबै पास रद्द, जोरबिजोरमा कडाई

२०७७ असार २

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर उच्च भएका बेला मुलुकमा लकडाउन खुकुलो बनाउँदै लगिएको छ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु समेत रद्द गरिएका छन् । काठमाडौँ उपत्... थप हेर्नुहोस्

एक पटक १६ जिल्लाका प्रहरी प्रमुख फेरिए

२०७७ असार २

ताजा नेपाल

काठमाडौं । १६ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा प्रहरी प्रधान कार्यालयले गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको बताइएको छ । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर ... थप हेर्नुहोस्

हतियार खोस्न भारतीय आएपछि सशसत्रले चलायो गोली, एकको मृत्यु, तीन घाइते

२०७७ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । सिमानाको विवाद बढेपछि र कोरोना संक्रमण बढेपछि नेपाल सरकारले सशस्त्र प्रहरीको थप बल नेपाल भारत सीमानामा खटाएको छ । सशस्त्र प्रहरीको बल सिमामा खटिएपछि नेपालीहरु धमाधम नेपाल भित्रिइरहेका छन् भने भारतीय तस्कर तथा ... थप हेर्नुहोस्

प्रमाण संकलनको जिम्मा विज्ञ समूहलाई दिइयो

२०७७ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । गमेको भूमिसहितको नयाँ नक्सा जारी गरेको नेपाल सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्... थप हेर्नुहोस्

यो एकतालाई टिकाउन सक्लान ?

२०७७ जेष्ठ ३०

ताजा नेपाल

संसदमा देखिएको अभुतपुर्व एकतालाई निरन्तरता दिन प्रधानमन्त्री केपी ओलीले चासो कति दिन्छन् थाहा छैन । तर यतिखेर देश व्यापी रुपमा कोरोना माहामारीले घरमै बन्धक भएका व्यापारी तथा व्यवसायहरु छटपटाउन छालेपछि सरकारले लकडाउनलाई ख... थप हेर्नुहोस्

स्वास्थमा किन पार्टीकरण ?

२०७७ जेष्ठ ३०

ताजा नेपाल

देशको समस्या भन्दा पाटी र गुटको महत्व राखेपछि जनस्वास्थ संग सरोकार राख्ने स्वास्थ मन्त्रालयमा भाड भैलो देखिएको छ ।मन्त्रालयमा स्वास्थ संग सरोकार राख्ने प्राविधिक सचिवको व्यवस्था गर्ने पुर्ववत निणर्यलाई उल्टाएर खगराज अधिक... थप हेर्नुहोस्

ओम्नी र सेनाको फरक किन ?

२०७७ जेष्ठ २९

ताजा नेपाल

सदाचार सिद्धान्त र आर्दशमा डडेलो लागेपछि देशको ढुकुटी सक्न राष्ट्रिय माहामारी मात्र आउनु पर्दैन । नितीगत भ्रष्टाचार बढी रहेको बेला कोरोना कहर नियन्त्रणका नाउमा राज्यको तर्फ बाट गरीएको खर्च आकासिनु नौलो होइन । स्वास्थ सेव... थप हेर्नुहोस्

कमीशन नमिल्दा चार्टर विमान रित्तै

२०७७ जेष्ठ २९

ताजा नेपाल

सरकारले विदेशमा भएका आफ्ना नागरिकहरुलाई स्वादेश फिर्ता गर्ने भनी रहेपनि नेपाल बायु सेवा निगमनको चार्टर विमान कमीशन नमिल्दा रित्तै फर्कनु परेको छ । अहिले सम्म २४ हजार नेपाली विदेश बाट फर्कनु पर्ने सुचीमा रहेका छन् । तर सर... थप हेर्नुहोस्