Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आउने भयो नेपालको पूर्ण नक्सा

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौँ । सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत... थप हेर्नुहोस्

एकै दिन थपिए ५३ जना कोरोना संक्रमित

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा एकै दिनमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण... थप हेर्नुहोस्

खाडी मुलुकमा ६ सय ९३ को ज्यान गयो

२०७७ जेष्ठ ५

ताजा नेपाल

एजेन्सी । नेपाली युवाहरुको रोजगार गन्तव्यको रुपमा रहेको खाडी मुलुकहरु कोरोनाको आतंकबीचमा रहेको छ । खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६९३ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ७०६ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्... थप हेर्नुहोस्

नेपाल एयरलाइन्सले ल्याउँदैछ चीनबाट स्वास्थ्य सामग्री

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रम बढेसँगै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ । कोरोना भाइरसको उपचारका ... थप हेर्नुहोस्

६० इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । ६० जना इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६० इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग... थप हेर्नुहोस्

दिवेशले उचाले अमेरिकन आइडलको दोस्रो उपाधि

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । जस्ट साम अमेरिकन आइडल बन्दा दिवेश उपविजेता बनेका हुन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोष... थप हेर्नुहोस्

९ थपिएपछि संक्रमितको संख्या ३०४ पुग्यो

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएसँगैसंक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतह... थप हेर्नुहोस्

जेठ २० सम्म लकडाउन लम्ब्याउने निर्णय

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण झन फैलिने क्रममा रहेका कारण सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय सम... थप हेर्नुहोस्

कोरोना नियन्त्रण र नेकपाको एकता उस्तै

२०७७ जेष्ठ ४

ताजा नेपाल

दुई ठुला कम्यिुनिष्ट पाटीको एकता भएको २ वर्ष पुरा हुदाँ समेत पाटी एकताको कार्यक्रमले निष्कर्ष पाएन । एकता प्रकृयाका कार्यक्रमहरु अलपत्र पारेर । ठुला नेताहरु गुटको स्वार्थ र पारिवारिक मोहमा डुबेको यो अबधिमा ठुलो जहाजका दु... थप हेर्नुहोस्

लकडाउन बढाउन समितिको सिफारिस

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाले मानिसको ज्यानै लिन थालेपछि लकडाउन थप्नुको विकल्प नभएको बेला कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विक... थप हेर्नुहोस्