Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गयो

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाले नेपालमा दोस्रो व्यक्तिको ज्यान लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्... थप हेर्नुहोस्

कोरोना र भ्रष्टाचारको प्रतिस्पर्धा

२०७७ जेष्ठ ४

ताजा नेपाल

एक वर्ष अगाडी प्रहरीको वाटर क्यान सप्लाई गर्न ? ३ करोडको ठेक्का लिएका ठेकेदार दिपक भट्टले आफनो स्वार्थको निमीत सार्वजनिक खरिद ऐन परिवर्तन गर्न प्रधानमन्त्री के.पी ओलीलाई वाध्य बनाएका छन् । ने.क.पाका वरिष्ट नेता बामदेव गौ... थप हेर्नुहोस्

लकडाउनको भविष्य मन्त्रिपरिषद्ले निर्धारण गर्ने

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाको आतंक झन फैलिएपछि जारी लकडाउनको भविष्यबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने ब... थप हेर्नुहोस्

भारतले थप्यो दुई हप्ता लकडाउन

२०७७ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको आतंक जारी छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ... थप हेर्नुहोस्

मेरिकामा मृतकको संख्या ९० हजार नजिक

२०७७ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितक... थप हेर्नुहोस्

फेरि थप १० जनामा कोरोना पुष्टि

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । एकजनाको ज्यान लिइसकेको कोरोना संक्रमण पनि बढ्दो अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्... थप हेर्नुहोस्

नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निर्णय

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको ... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक कोरोना संक्रमितको ज्यान गयो

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयलका सहप्रवक्ता डाक्ट... थप हेर्नुहोस्

कोरोना संक्रमित दुई जना नेपाली सेनाका

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । कोरोनाले सबैतिर जाल फैलाइसकेको छ । शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेना रहेको खुलेको छ। उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको बताइएको छ । उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ... थप हेर्नुहोस्

काभ्रेमा पनि संक्रमित भेटिए

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण जताततै फैलिने क्रममा छ । यसै क्रममा काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६... थप हेर्नुहोस्