Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पार्टी सदस्यता अद्यावधिक गर्दै नेकपा

२०७६ माघ १०

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा... थप हेर्नुहोस्

चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै

२०७६ माघ १०

ताजा नेपाल

चीन । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् । करिब दुई करोड मानिसलाई यात्र... थप हेर्नुहोस्

निर्णायक छलफलमा काँग्रेस

२०७६ माघ १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच निर्णायक वार्ता भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुरु भएको वार्ताले पार्टीमा देखिएको विवाद समाधानका गर्ने विश्वास नेताहरुले लिएका छन् । प्रमुख ... थप हेर्नुहोस्

छाउपडि मनस्थितिबाटै हटाउनु पर्ने

२०७६ माघ ९

ताजा नेपाल

सुर्खेत । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयोजित एक कार्यक्रम बीच छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन बिषयक प्रदेश स्तरीय... थप हेर्नुहोस्

नागरिक सहजकर्ता सेवाको सुरूवात

२०७६ माघ ९

ताजा नेपाल

काठमाण्डौ । महानगरीय प्रहरी मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको लागी बुधवार देखिनै नागरिक सहजकर्ता सेवाको सुरूवात गरीएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी ... थप हेर्नुहोस्

सहमति खोज्ने काँग्रेसका नेताहरु

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र पू... थप हेर्नुहोस्

सातै प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि धमाधम मतदान

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जार... थप हेर्नुहोस्

बलबहादुरको ज्यादतीको विरोध

२०७६ माघ ८

ताजा नेपाल

सोलु । बलबहादुर केसीले मन्त्री र सांसद हुँदा अनेक अनियमित कार्य गरेर दुई अरबभन्दा धेरै बढी सम्पत्ति आर्जन गरेका छन् । पदमा हुँदा उनले के मात्र गर्न बाँकी राखे ? सोलुखुम्बु जिल्लालाई धेरै जिल्लाबासीहरुले खास गरी काँग्रेसी... थप हेर्नुहोस्

मार्सी भातले श्रीकृष्ण ठहरै !

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली विद्यार्थी ठगेर कमाएको पैसामा खञ्चुवा नेता र लुटाहाहरूलाई साथ लिएर कानुनको उल्लंघन गर्ने बिएण्ड सी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईले कसको योजनामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविर... थप हेर्नुहोस्

प्रचण्डलाई सागरको चिन्ता

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्षहरूलाई गुट र परिवारकै चिन्ता छ । प्रधानमन्त्री केपी ओलीले पार्टीको नाममा गुट भन्दा टाढाका कार्यकर्ता हेर्दैनन् । ओलीको शासन झूट, लूट र भष्मासुरमा गणना भएको छ । अर्का अध्यक्ष पुष्पकमल... थप हेर्नुहोस्