Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

थपिएका तीन जनाको पनि स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वि... थप हेर्नुहोस्

नेपालमा थपिए तीन जना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ। यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम... थप हेर्नुहोस्

विश्वभर १७ लाख मान्छे कोरोना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ... थप हेर्नुहोस्

मलेसियाले थप्यो दुई साता लकडाउन

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ । लेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्दे... थप हेर्नुहोस्

अमेरिकामा २० हजार बढीले ज्यान गुमाए

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत... थप हेर्नुहोस्

लकडाउनको समय लम्ब्याउने पक्षमा प्रधानमन्त्री

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस विरुद्ध सरकारले देशभर लकक... थप हेर्नुहोस्

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भए... थप हेर्नुहोस्

प्रतिबन्ध खुकुलो नपार्न डब्लूएचओको चेतावनी

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी पूर्णरुपमा... थप हेर्नुहोस्

डीआईजीमा बढुवा सिफारिसमा को को एसएसपी परे ?

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलब... थप हेर्नुहोस्

कोरोनाले चुड्यो एक लाख मान्छेको ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार... थप हेर्नुहोस्