Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सत्ता हस्तक्षेपले तड्पिनु परेन

२०८२ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेतृत्वले संगठनको ऐन र प्रक्रियामा अडान लिँदा फौजमा कार्यक्षमता र वरिष्ठताले स्थान पाउँछ भन्ने कुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा देखिँदैछ । फौजलाई स्वार्थमा पेल्ने र प्रयोग गर्ने विगतको संस्कार यस पटक तोड्न... थप हेर्नुहोस्

सुदूरपश्चिममा शुरु भयो माओवादीको जागरण अभियान

२०८२ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सत्ताबाट हट्नु पर्दाको फुर्सदको समयमा माओवादीले जनता सम्झिएको छ । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ... थप हेर्नुहोस्

निजी मेडिकल कलेज पोस्न सरकारको तयारी

२०८२ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सरकारले मुलुक र जनताको स्वार्थ होइन माफिया र विचौलियाको इशारा हेर्छ र सोही अनुसार काम गर्छ । सरकारले एमबीबीएसको सिट संख्या बढाएर आवासीय चिकित्सकहरूको निर्वाह भत्ता दिने निजी मेडिकल कलेज सञ्चालकको सर्तअनुसार नै... थप हेर्नुहोस्

सबै विद्यालय खोल्न ललितपुर महानगरको परिपत्र

२०८२ बैशाख १६

ताजा नेपाल

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो। प्रस्तुत विषयमा यस महानगरपालिकाले शि... थप हेर्नुहोस्

शिक्षकहरूले आन्दोलन थप बलियो बनाउने

२०८२ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत मङ्गलबार पनि आन्दोलन जारी रहने भन्दै आन्दोलन बि... थप हेर्नुहोस्

शिक्षकहरूले लडाइँको मोर्चा नछाड्ने

२०८२ बैशाख १५

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ। उनले गाउँगाउँबाट शिक्षकला... थप हेर्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु

२०८२ बैशाख १५

ताजा नेपाल

तानसेन । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खान... थप हेर्नुहोस्

२६औं दिनमा गुरुहरुसँग प्रहरीको झडप

२०८२ बैशाख १४

ताजा नेपाल

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हा... थप हेर्नुहोस्

बालुवाटारमा ओली र देउवाको रात्रिकालिन भेटवार्ता

२०८२ बैशाख १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा सत्ता सहकार... थप हेर्नुहोस्

सांसद माया राई पक्राउ परेको विषयको जानकारी संसद्लाई

२०८२ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सांसद माया राई पक्राउ परेको विषय प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामो सयमदेखि प्रहरीको फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद राईलाई प्रहरीले शनिबार काठमाडौँब... थप हेर्नुहोस्