Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जन्ती बस दुर्घटना , १३ जनाको मृत्यु

२०८२ माघ २३

ताजा नेपाल

बैतडी जन्ती बस दुर्घटना स् पुर्चौडी नगरपालिकाले दियो शोक बिदा २३ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना ज... थप हेर्नुहोस्

नेप्सेमा २७.१९ अंकको वृद्धि

२०८२ माघ २२

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन बुधबार भने... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्कीसँगको भेटमा ओलीले उठाए निष्पक्ष निर्वाचन हुनेमा प्रश्न

२०८२ माघ २२

ताजा नेपाल

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा ओलीले सुरक्षा चुनौतीबारे कुरा उठाए।प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे जानकारी गराइन्। काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाच... थप हेर्नुहोस्

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन, नयाँ चुनावको माग गर्दै विपक्षी

२०८२ माघ २२

ताजा नेपाल

काठमाडौं । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौँ समर्थकहरूले उनको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनमा सहभागीहरुले भेनेजुएलालाई निकोलसको आ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ९ हजार ५००ले घटेको छ।

२०८२ माघ २२

ताजा नेपाल

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ हजार ५००ले घटेको छ। चाँदीको मूल्यमा पनि गिरावट आएको छ, हिजोको तुलनामा ६२० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोब... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई पितृशोक

२०८२ माघ २२

ताजा नेपाल

२२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी९प्रलोपा०का संरक्षक डा। बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकट... थप हेर्नुहोस्

कसको आदेशमा भयो तालमेल

२०८२ माघ २२

ताजा नेपाल

काठमाडौं । जे भयो राम्रै भयो, जे हुन्छ राम्रैका लागि हुन्छ । कम्युनिष्ट आन्दोलनमा यो कुरा सत्य भएन । भारतीय स्वार्थमा माओवादीले डा. बाबुरामलाई प्रम बनायो । यो बापत माअ‍ोवादी फुटाउन मोहन वैद्यलाई सिगारियो । वैद्यसँ... थप हेर्नुहोस्

विचलित भएको वामपन्थी जनमत

२०८२ माघ २२

ताजा नेपाल

जतिसुकै गित गाए पनि नेपालका नेताहरूमा पार्टीको सिद्धान्त र त्यागको विश्लेषण गर्ने पक्षमा छैनन् । पदमा नपुग्दासम्म अरुलाई आदर्शका पाठ सिकाउनेहरू पदमा पुगेपछि कस्ता भए त्यो छर्लङ्ग छ । एमालेका नेता सुकुम्बासी ललिता निवास प... थप हेर्नुहोस्

आचारसंहिता सबैले मानौं

२०८२ माघ २२

ताजा नेपाल

जस्तो नेता त्यस्तै समाज । जस्तो देश त्यस्तै भेष भन्ने कुरा निर्वाचनको उम्मेदवार बनेका केहीले प्रदर्शन गरे । मुलुकको प्रधानमन्त्री भएको नेताको बोली र अरुप्रतिको व्यवहारले आचारसंहिता कति उल्लंघन ग¥यो ? सानालाई ऐन, ठूलालाई ... थप हेर्नुहोस्

हल्लाको पछि नलाग्न निगमको अनुरोध

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । निगमले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न अ... थप हेर्नुहोस्