Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

काठमाडौं । राज्य सञ्चालकहरू नै अराजक हुँदै कानुनको ख्याल नगरी कुर्लने र दौडने गर्छन् भने तिनको ल्याकत जनताले बुझ्छ । जान्नेलाई छान्नेका मन्त्रीहरूको अराजकताले देशको राष्ट्रियता, सार्वभौम अखण्डता, विधिको शासनलाई चुनौती थप... थप हेर्नुहोस्

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

काठमाडौं । जो शासक छ उसले कसैको कुरै सुन्दैन भने त्यस्तो शासक कसरी जनपक्षीय हुन्छ ? जनताको मत लिने, संसद बन्ने, संविधान अनुसार सपथ लिने संसदको गरिमा नराख्ने त्यस्तो अहंकारी चरित्रले भोलि सावैजनिक जीवन कसरी बिताउला ? संसद... थप हेर्नुहोस्

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल

काठमाडौं । ८८४ जना सांसदलाई ८८४ जना अधिृकत स्तरका स्वकीय सचिव राख्न ५ वर्षमा २ अर्ब ५४ करोड भन्दा बढी राजश्व खर्च हुन्छ । जान्नेलाई छान्नेहरूको सरकार त्यसैमा अग्रसर हुँदैछ । ठेकेदार र व्यापारीको फाइल बोकेर मन्त्रीसम्म पु... थप हेर्नुहोस्

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर सेवा प्रभावित, माइतीघरमा स्वास्थ्यकर्मीको प्रदर्शन

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीले ब... थप हेर्नुहोस्

सुनसरी घटनामा सर्वदलीय बैठक: राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन दलहरूको साझा प्रतिबद्धता

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं– सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। बैठकले राष्ट्रिय एकता, स... थप हेर्नुहोस्

रास्वपा सभापति रवि लामिछानेद्वारा राष्ट्रपति पौडेलसँग भेट

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयि... थप हेर्नुहोस्

गगन थापाको अभिव्यक्तिपछि जुटे वामपन्थी

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति गगन थापाका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्ट भएपछि प्रदेश सरकारमा कांग्रेस–नेकपा सत्ता सहकार्यको सम्भावना टरेको दुव... थप हेर्नुहोस्

सर्वोच्चमा पूर्णबहादुर पनि पुगे, कांग्रेस आधिकारिकताबारे पुनरावलोकन माग

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्वउपसभापति पूर्णबहादुर खड्काले पनि पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवाले एक साताअघि... थप हेर्नुहोस्

आतंक सिर्जना गर्नु राज्यको काम

२०८३ श्रावण १३

ताजा नेपाल

देखियो त जान्नेलाई छान्ने र हामी पढेलेखेकाहरूको अर्थ र प्रशासन रणनीति । संविधानले गरेको व्यवस्थाको ख्याल नत हिजोकाले गरे नत आजकाले गरे । लोकतन्त्र भनेको छ जहाँ त्यहाँ आतंक छ, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता सेवाहरूमा हि... थप हेर्नुहोस्

सिंहदरबारका शासकको उपद्रो !

२०८३ श्रावण १३

ताजा नेपाल

विचार नगरी निर्णय गर्ने सर्वत्र विरोध भएपछि उठ्दा बहाना बनाएर पन्छने चरित्रको शिकार बारम्बार भएको राजनीति अपरिपक्वता जान्नेलाई छान्नेले छर्लङ्ग बनाए । पुराना विरुद्धको जनलहर नयाँले पाएको जनमतको कदर गर्न गर्न नसक्ने संसद,... थप हेर्नुहोस्