Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालुवाटारमा ओली र देउवाको रात्रिकालिन भेटवार्ता

२०८२ बैशाख १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा सत्ता सहकार... थप हेर्नुहोस्

सांसद माया राई पक्राउ परेको विषयको जानकारी संसद्लाई

२०८२ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सांसद माया राई पक्राउ परेको विषय प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामो सयमदेखि प्रहरीको फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद राईलाई प्रहरीले शनिबार काठमाडौँब... थप हेर्नुहोस्

प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै

२०८२ बैशाख १४

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन्। दस दिने भ्रमणका लागि राउत आज प्रस्थान गर्दै छन्। उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रिते... थप हेर्नुहोस्

भारत–पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

२०८२ बैशाख १३

ताजा नेपाल

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव फेरि बढेको छ। जसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चिन्तित भएका छन्। ट्रम्पले भनेका छन्, ‘म भारतसँग धेरै नजिक छु र म पाकिस्तानस... थप हेर्नुहोस्

शिक्षकपछि आन्दोलनरत चिकित्सकहरुसँग शिक्षामन्त्रीले गरे छलफल

२०८२ बैशाख १३

ताजा नेपाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत डाक्टरहरुबीच छलफल भएको छ । शिक्षामन्त्री पन्तले शिक्षकहरुसँगको वार्तापछि आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरेको हो । आन्दोलनरत चिकित्सक केही प्रतिनिधिले ... थप हेर्नुहोस्

झापामा बस दुर्घटना २३ घाइते, १४ जना त शिक्षक

२०८२ बैशाख १३

ताजा नेपाल

काठमाडौं । झापामा शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षक रहेको जिल्ला प्रहर... थप हेर्नुहोस्

सरकारको भविष्यबारे देउवाले विमानस्थलमा यसो भने

२०८२ बैशाख १२

ताजा नेपाल

काठमाडौं । बजेट आउनु अघि नै नयाँ सरकार निर्माणको हल्ला चलिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रमम... थप हेर्नुहोस्

आजदेखि बजेट अधिवेशन शुरु

२०८२ बैशाख १२

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्... थप हेर्नुहोस्

जनता भकुर्ने ट्राफिकमाथि थालियो कारबाही

२०८२ बैशाख १२

ताजा नेपाल

काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१ मङ्सिरको भएको खुलेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै उक्त भिडियो २०८१ मंसिर २३ गतेको भएको जन... थप हेर्नुहोस्

काठमाडौँ टावर निर्माणमा भएका बेइमानी बालेनले गरे छरपस्ट

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौँ टावरको निर्माणको विषयमा भएको विवादबारे काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेनले फेरि पनि सार्वजनिक धारणा व्यक्त गरेका छन्। सधैँझैँ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भवन र नक्सापासको विषयमा धेरै कुरा रहेको ब... थप हेर्नुहोस्