Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ट्रम्पले पुटिनलाई देखाए शक्ति

२०८२ श्रावण ३१

ताजा नेपाल

एजेन्सी । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले कुनै पनि विषयमा कुनै सहमति घोषणा नगरी अलास्का शिखर बैठक टुंग्याएका छन्। तीन घण्टा लामो वार्तापछि ट्रम्पले सकारात्मक प्रगति भएको बताए भने पुटिनले रुसको सुरक्षा प्रमुख मुद्दा रह... थप हेर्नुहोस्

विषाक्त मदिराका कारण कुवेतमा नौ नेपालीले ज्यान गुमाए

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् । दूतावासका ... थप हेर्नुहोस्

भयाबह बन्दै डेंगु, टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । डेंगु संक्रमण भयाबह बन्दै गएको छ । डेंगुकै कारण एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्प... थप हेर्नुहोस्

रास्वपाका नेतालाई अमेरिकाले निकाल्यो

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट निष्कासित भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हो। पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्ध... थप हेर्नुहोस्

आज ट्रम्प र पुटिनले वार्ता गर्दै

२०८२ श्रावण ३०

ताजा नेपाल

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा शुक्रबार अलस्कामा भेटवार्ता हुँदैछ। लामो समयदेखि जारी रुस(युक्रेन युद्ध अन्त्यका लागि यसलाई शान्ति वार्ताको रुपमा लिइएको छ। पुटिनले वार्त... थप हेर्नुहोस्

उपेन्द्रसँग विच्किएका अशोक राजेन्द्रसँग नजिकिए

२०८२ श्रावण २९

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई... थप हेर्नुहोस्

रवि बसेको कारागारको झ्यालमा ठोकियो जाली

२०८२ श्रावण २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने बसेको कारागार कार्यालय रूपन्देहीको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको छ। बिहीबार कारागार कार्यालय रूपन्देहीका प्रशासक सुरेश भण्डारीले विज्ञप्ति ज... थप हेर्नुहोस्

नागढुङ्गा सुरुङमार्गको ९३ प्रतिसत काम सकिएपछी बाटोको दस्तुर तोकेको छ

२०८२ श्रावण २९

ताजा नेपाल

काठमाडौँ । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । यस्तै मिनी बसरट्रकको काठमाडौँ आ... थप हेर्नुहोस्

ढाँट, छल र कपटनै गठबन्धनको जित

२०८२ श्रावण २९

ताजा नेपाल

काठमाडौं । दुई ठूला दलको गठबन्धन सत्ता स्वार्थका लागि कथित बहुमतका नाममा ढाँट, छल, कपटमै केन्द्रीत छ । राज्यले गल्ती गर्नेमाथि कानुनी कारबाही गर्नु पर्ने हो । तर प्रधानमन्त्री आफैं कानुन उल्लंघन गर्न तत्पर छन् । कर्मचारी... थप हेर्नुहोस्