Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पुटिनसँग ट्रम्पको गोप्य सम्बन्ध

२०८१ आश्विन २३

ताजा नेपाल

एजेन्सी । वाटरगेट काण्ड पर्दाफास गर्ने प्रख्यात् पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसका राष्ट्... थप हेर्नुहोस्

अमेरिकामा शक्तिशाली आँधी, ज्यान जोगाउन आग्रह

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले आतंक फैलिएको छ। फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन अझै शक्तिशाली बनेको र बुधबार राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ... थप हेर्नुहोस्

टुंगिएकै हो त सन्दीपविरुद्धको मुद्दा

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्याया... थप हेर्नुहोस्

जनता शोकमा रहेकाले प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने

२०८१ आश्विन २२

ताजा नेपाल

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम नगर्ने न... थप हेर्नुहोस्

लामिछाने विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

२०८१ आश्विन २२

ताजा नेपाल

२२ असोज, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय ग... थप हेर्नुहोस्

नेवानिको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

२०८१ आश्विन २२

ताजा नेपाल

२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम नेवानिले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्री भएको छ । काठमाडौं... थप हेर्नुहोस्

कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले

२०८१ आश्विन २२

ताजा नेपाल

२२ असोज, हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् । १२ असोजको बाढीले बागम... थप हेर्नुहोस्

नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

२०८१ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । दसैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु छन... थप हेर्नुहोस्

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

२०८१ आश्विन २१

ताजा नेपाल

काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री क... थप हेर्नुहोस्

रवि, बालेन, दुर्गा प्रसाईंहरुकै पक्षमा प्रचण्ड

२०८१ आश्विन २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन ग... थप हेर्नुहोस्