Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना घाइते भएका छन् । त्यसैगरी बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जना... थप हेर्नुहोस्

राउत प्रधानन्यायाधीशमा नियुक्त

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यस अघि राउत... थप हेर्नुहोस्

११ नेपाली मेक्सिकोको अध्यागमन हिरासतमा

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं । गएको मंगलबार असोज १५ गते ग्वाटेमाला–मेक्सिको सीमानजिकै भएको गोलीकाण्डमा तीन नेपाली घाइते भएको खुलेको छ । स्थानीय अस्पतालमा घाइते तीन नेपालीको उपचार भइरहेको अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले जानकारी ... थप हेर्नुहोस्

भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् । धार्म... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन खण्डमा बस र माइक्रोमाथि ढुंगा खस्यो

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डमा गुडिरहेका एउटा बस र एउटा माइक्रोबसमाथि ढुंगा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति भिरबाट खसेको ढुंगाले लाग्दा पाँचजना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्... थप हेर्नुहोस्

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आइतबार शपथ खाँदै छन्। राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतलनिवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्... थप हेर्नुहोस्

मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ नेपाली थिए

२०८१ आश्विन १९

ताजा नेपाल

काठमाडौं । अवैधरूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरू भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पाइएको छ। अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उ... थप हेर्नुहोस्

काठमाडौँबाट लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना

२०८१ आश्विन १९

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ यात्रु घाइते भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्र... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, रोशीका बाढी पीडितलाई सहयोग हस्तान्तरण

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ। केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो। ‘उत्सव र सहयोग... थप हेर्नुहोस्

फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अ... थप हेर्नुहोस्