Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गृहसचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं। गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आज नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे... थप हेर्नुहोस्

उपसभामुख हटाउने कदम घातक हुने चेतावनी

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ। बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्... थप हेर्नुहोस्

आज यी स्थानमा भारी वर्षाको सम्भावना

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्र... थप हेर्नुहोस्

किन गर्‍यो सर्वोच्चले प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने आदेश ?

२०८१ भाद्र २६

ताजा नेपाल

२६ भदौ, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरेपछि हुने अनिवार्य अवकाश कार्यान्वयन नगर्ने पक्षमा आएको अन्तरिम आदेश सर्वोच्चले खारेज गर्‍यो । प्रहरी व्रिष्ठ उपरीक्षक एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्... थप हेर्नुहोस्

२३५ किलो गाँजासहित गाडी नियन्त्रणमा

२०८१ भाद्र २६

ताजा नेपाल

२६ भदौ, काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरे... थप हेर्नुहोस्

गठ्ठाघर दुर्घटना : ट्रक चालक कारागार चलान

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका मलङ सतेन्द्र ... थप हेर्नुहोस्

सत्ताकाे नजरमा किन पर्थे महावीरहरू ?

२०८१ भाद्र २६

ताजा नेपाल

विज्ञानले विश्व चल्छ । विज्ञानको अध्येता महावीर पुनले नेपाल सरकारलाई धेरै गुहारे । तर महावीरलाई सघाउँदा कमिशन आउँदैन । त्यही कारण हामी अग्रगामी, प्रगतिशिल भनेको माओवादीले पनि महावीर पुनलाई चिनेर वीरगञ्जमा कृषि औजार कारखा... थप हेर्नुहोस्

काँग्रेसले नदेखोको कालो बजार

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई मन परेन भने बहुमतबाट संसदीय दलको नेता हटाउ भनेर चुनौती दिन पछि पर्दैनन् । किनकि यतिखेर उनको संसदीय दल र पार्टी केन्द्रीय समितिमा बहुमत छ । पार्टी सुधार्न अभियान चलाएका डा. शे... थप हेर्नुहोस्

उपसभामुख विरुद्ध बाहुबलको प्रयोग

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । यहाँ ठूला काण्ठमा मुछिएकाहरु खुलेआम लोकतन्त्रलाई चुनौती दिइरहेका छन् । तर एउटी सामाजिक क्षेत्रबाट संसद छिरेकी चेलीको पद हत्याउन बाहुबलको प्रयोग हुन लागिरहेको छ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलक... थप हेर्नुहोस्

आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो । ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताक... थप हेर्नुहोस्