Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बीआरआई लाई लिएर दलहरू विभाजित

२०८१ मंसिर १०

ताजा नेपाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरू विभाजित भएका छन् । ओलीले ची... थप हेर्नुहोस्

अफिसमा रोमान्स गर्नेलाई पुरस्कारै – पुरुस्कार

२०८१ मंसिर १०

ताजा नेपाल

एक चिनियाँ क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई डेट गर्न प्रोत्साहित गरेको छ र त्यसो गरेमा उनीहरूलाई नगद पुरस्कार दिने बताएको छ। यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ । शेन्जेन राज्यमा रहेको इन्स्टा ३६० नामक क्यामेर... थप हेर्नुहोस्

प्रधानमन्त्री भन्दा अगाडि परराष्ट्रमन्त्री चीन जाने

२०८१ मंसिर १०

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन् । आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले ... थप हेर्नुहोस्

दुइ जिब्रे प्रचण्ड भन्दै छन्,चाइना कार्ड खेल्न खोजेको मैले भनेको होइन

२०८१ मंसिर १०

ताजा नेपाल

१० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनी भारतीय अखबार द हिन्दुलाई दिएको अन्तर्वार्ता सच्याएका छन् । उनले आफू पहिलोचोटि प... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

२०८१ मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजना सिफारिस भएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा नवराज अधिकारीको ना... थप हेर्नुहोस्

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन्। क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो। ट्रफी सार्वजनिक सम... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन १५ हजार ९ सयले घट्यो

२०८१ मंसिर १०

ताजा नेपाल

काठमाडौं। सनेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ १५ हजार ९ सय रुपैयाँले घटेको छ। सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदी... थप हेर्नुहोस्

प्रसाईंलाई लिएर २ दिनभित्र जवाफसहित आउन सरकारलाई सर्वोच्चको आदेश

२०८१ मंसिर ९

ताजा नेपाल

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ। प्रसाईंलाई थुनामुक्त गर्न उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. ... थप हेर्नुहोस्

क्यानडाबाट फर्किए लगत्तै श्रीमान्-श्रीमतीले गरे आत्महत्या

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होट... थप हेर्नुहोस्

कृष्णबहादुर कार्की र नवराज अधिकारीको धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सम्पन्न

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोन को अध्यक्षका लागि आज थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको छ । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरूमध्ये कृष्णबहादुर कार्की र नवराज अधिकारीको... थप हेर्नुहोस्