Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त

२०८१ फाल्गुन १

ताजा नेपाल

वासिङ्टन– अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्... थप हेर्नुहोस्

पानिको पाइप फुट्रेर बबरमहल क्षेत्र डुबान

२०८१ माघ ३०

ताजा नेपाल

३० माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी तार भू... थप हेर्नुहोस्

जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौं । जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नेपाल–जापान सेवा आदान प्रदान कार्यक्रम अन्तर्गत २० हजार केयर गिभरलाई लै... थप हेर्नुहोस्

सांसदको घरबाट उद्धार गरिएकी बालिकालाई बालेनले सान्तोना दिदै भने ,नआत्तिनु

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रद... थप हेर्नुहोस्

अर्थमन्त्रीले सचिव , दुई विभागका महानिर्देशक पनि हटाए

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका छन् । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप... थप हेर्नुहोस्

विपिन छुट्न बाँकी, हमासले भन्यो- अब बन्धक रिहा रोक्छौँ,

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो। हमासले विज्ञप्ति जारी गरी... थप हेर्नुहोस्

हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए ... थप हेर्नुहोस्

निजामती अस्पतालको निर्देशकका लागि १० जनाको आवेदन

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि १० जनाले आवेदन दिएका छन्। अस्पताल विकास समिति गठन आदेश २०६४ को दफा ६ अनुसार कार्यकारी निर्देशकको नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल... थप हेर्नुहोस्

सिंहदरबार र संसद भवन भत्काउन बालेनलाई चुनोती

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कबाडी व्यवसायीमाथि ज्यादती गरेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेन कबाडी व्यवसायीमाथि हिटलरको... थप हेर्नुहोस्

संविधान विरुद्धमै छन् त केपी ओली ?

२०८१ माघ २८

ताजा नेपाल

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ... थप हेर्नुहोस्