Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

के के छन् टिकटकमाथिका शर्त ?

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले ... थप हेर्नुहोस्

रविले समितिमा भने, पाँच लाख तलब खाएँ, पैसा कहाँबाट आयो थाहा भएन

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग सहकारी विशेष छानबिन गर्न बनेको संसदीय समितिले बयान लिएको छ। समितिले शुक्रबार दिउँसोदेखि राति १ बजेसम्म ९ घण्टा बयान लिएको हो। विभिन्न तथ्य र प्रमाणका आ... थप हेर्नुहोस्

अमेरिकामा नेपाली नर्सलाई श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएन... थप हेर्नुहोस्

रुसी सेनामा ६१ जनाको ज्यान गयो, १७० सय फिर्ता

२०८१ भाद्र ८

ताजा नेपाल

एजेन्सी । रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्। दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत... थप हेर्नुहोस्

आँबुखैरेनी बस दुर्घटनामा १४ जनाको शव निकालियो, १६ जना घाइते

२०८१ भाद्र ७

ताजा नेपाल

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा प... थप हेर्नुहोस्

माओवादीमा औंला उठाउने जनार्दन मात्रै रहेनन्

२०८१ भाद्र ७

ताजा नेपाल

काठमाडौं । अति भएपछि विद्रोह हुन्छ हुन्छ । झण्डै ४ दशकदेखि एक छत्र राज गरिहेको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब त्यति सहज भने छैन । उनलाई नयाँ तरिकाले पार्टी चलाउन नेताहरूले दबाब दिएका छन्। अह... थप हेर्नुहोस्

अदालतले जोगाइदियो १०८ प्रहरी अधिकृतको जागिर

२०८१ भाद्र ७

ताजा नेपाल

काठमाडौं सर्वोच्च अदालतले ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले एक दशकअघि नै प्रहरीको निवृत्तिभरण र अवकाशसम्बन्धी ऐनमा राख्न निर्देशन... थप हेर्नुहोस्

आज रविले सहकारी छानबिन समितिलाई बयान दिने

२०८१ भाद्र ७

ताजा नेपाल

काठमाडौं। सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीमा नाम जोडिएक... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज फर्किंदै

२०८१ भाद्र ६

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछिन् । आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् । मन्त्री राणा आज दिउँसो साढे तीन बजे... थप हेर्नुहोस्

सिधा कुराविरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालत

२०८१ भाद्र ६

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने तयारी गरेको छ। यसअघि बहस सकेर सर्वोच्चले आजका लागि निसु तोकेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा... थप हेर्नुहोस्