Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्री दाहाल शितल निवासमा

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं। संसद बैठक बस्नु अघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै शितल निवास पुगेका छन्। आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राज... थप हेर्नुहोस्

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ सम्पन्न भएको छ । यही जेठ ९ र १० गते भएको ‘हिमाल, मानव र जलवायु परिवर... थप हेर्नुहोस्

महानगरको चेतावनी मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी गर्नु

२०८१ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुना... थप हेर्नुहोस्

अमेरिकाले सन्दीपलाई भिसा दिएन

२०८१ जेष्ठ १०

ताजा नेपाल

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ क्... थप हेर्नुहोस्

भब्य रुपमा बुद्ध जयन्ती मनाइदै

२०८१ जेष्ठ १०

ताजा नेपाल

काठमाडौँ — शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइैन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍एको... थप हेर्नुहोस्

कीर्त्ते नागरिकता र प्रेस स्वतन्त्रता

२०८१ जेष्ठ १०

ताजा नेपाल

काठमाडौँ। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहेका व्यापारी कैलाश सिरोहिया पक्राउ परेपछि अहिले एउटा विषय बहसमा आएको छ। उहाँको पक्राउ प्रेस स्वतन्त्रता माथिको आक्रमण हो कि उहाँले कीर्त्ते गरी बनाएको नागरिकताका कारण होरु... थप हेर्नुहोस्

देश अधिनायकवाद र निरंकुशतातर्फ : डा- शेखर कोइराला

२०८१ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा- शेखर कोइरालाले देश दिशाविहीन रूपमा अघि बढिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवा... थप हेर्नुहोस्

एकीकृत समाजवादीले आपतकालिन सचिवालय बैठक बोलायो

२०८१ जेष्ठ १०

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा पार्टीको आसन्न १० औँ महाधिव... थप हेर्नुहोस्

निक्कीले आफ्नो उम्मेदवार हटाइ ट्रम्पलाई समर्थन गरिन

२०८१ जेष्ठ १०

ताजा नेपाल

१० जेठ, काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् । हेली ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्... थप हेर्नुहोस्

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

२०८१ जेष्ठ ९

ताजा नेपाल

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोह... थप हेर्नुहोस्