Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

२०८० चैत्र २७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको राप्रपाले झण्डै डेढ महिनापछि काठ... थप हेर्नुहोस्

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन भोलि

२०८० चैत्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि भोली बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेट... थप हेर्नुहोस्

कुनै उम्मेदवारहरूविरुद्ध परेन उजुरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । उप निर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार साँझ ५ देखि ६ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ ब... थप हेर्नुहोस्

रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देख... थप हेर्नुहोस्

लुम्बिनीमा पाँचौं मुख्यमन्त्रीको शपथ लिए महराले

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष्ँ पद तथा गोपनीयताको शपथ लिएका हुन् । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उन... थप हेर्नुहोस्

आज घोडे जात्रा पर्व

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्रा... थप हेर्नुहोस्

स्वास्थ्य बीमाको अवधारणा सरकारले बुझेन

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ । परिवर्तन नेपाल अभियानले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा... थप हेर्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौं । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । आजै... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौंं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (न... थप हेर्नुहोस्

सहकारीको समस्या समाधान गर्न कुन चाहिँ सरकार लाग्यो ?

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौं । सहकारी समस्याको जालो खोतल्दै जाँदा राजनीतिक दलका नेताहरुतिर सोझिएका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित ट... थप हेर्नुहोस्