Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

६४ दलले बुझाए समानुपातिकको बन्दसूची

२०८२ पुष १६

ताजा नेपाल

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्य... थप हेर्नुहोस्

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

२०८२ पुष १६

ताजा नेपाल

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै छन् । प्रथम ... थप हेर्नुहोस्

बालेनले घण्टी रोज्दा हल्लियो राजधानी

२०८२ पुष १५

ताजा नेपाल

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह लौरो चुनाव चिन्हमै आगामी निर्वाचनमा भिड्ने योजना बनाइरहँदा एकाएक रास्वपासँगको एकतापछि अब रास्वपाको घण्टी बोकेर बालेन शाह मैदानमा उत्रिने भएका छन् । ललितपुरका विकासप्रेमी स्व. नरसिंह व... थप हेर्नुहोस्

देउवा दरबारमा १३ अर्ब खरानी

२०८२ पुष १५

ताजा नेपाल

काठमाडौं । कानुनी रुपमा आएको आम्दानी थियो भने महल बनाउँदैमा घुस संकलनको पैसा राख्ने गोदाम कोठा बनाउनै पर्दैन । शेरबहादुर देउवालाई यो थाहा नहुन सक्छ । उनको पाँचौं पटकको प्रधानमन्त्री कार्यकालमा श्रीमती डा. आरजु राणाले नै ... थप हेर्नुहोस्

ओलीपथभित्र दम्बको खेती

२०८२ पुष १५

ताजा नेपाल

चुनाव दलका लागि हुने हो । तर काँग्रेस र एमालेले अहिलेको जेनजी परिवर्तन स्वीकार गर्न सकेनन् । जसले आफ्ना असफलता देख्दैन उसले परिवर्तन स्वीकार्दैन । केपी ओली यो मुलुकको असफल र असक्षम नेताका रुपमा परिचित छन् । उनले राजनीति ... थप हेर्नुहोस्

आयोगमा आज तत्कालीन गृहमन्त्री लेखकको बयान

२०८२ पुष १४

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनका बेला भदौ २३ र २४ गते भएका घटना सम्बन्धमा बयान दिन तत्कालीन गृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगको कार्यालय सिंहदरबार जाने भएका छन्। कांग्रेस नेता लेखकको सचिवालयका अनुसार बयानका लागि उनी आज ... थप हेर्नुहोस्

कुलमानलाई मिलाउन जारी छ प्रयास

२०८२ पुष १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार राति भएको निर्णायक भनिएको वार्ता बिनानिष्कर्ष... थप हेर्नुहोस्

दुई हप्तापछि छोड्दैछन् बालेनले काठमाडौं महानगरको जिम्मेवारी

२०८२ पुष १३

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उन... थप हेर्नुहोस्

मेयर बालेन शाह अब रास्वपा नेता

२०८२ पुष १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनबीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका ... थप हेर्नुहोस्

७ बुँदे सहमतिले केभन्छ ?

२०८२ पुष १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच आज बिहान ‘बृहत् एकता’मा सहमति जुटेको छ । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राष... थप हेर्नुहोस्