Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पार्टीभित्रै किन विद्रोह गरे अमरेशकुमारले ?

२०८३ असार ८

ताजा नेपाल

भरतपुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। चितवनमा आयोजित महाधिवेशन उद्घाटन कार्यक्रममा हजारौं कार्यकर्ता, समर्थक तथा पार्टी नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो... थप हेर्नुहोस्

एमाले पुनर्गठनको बाटोमा

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं / नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुनर्गठनको प्रक्रियामा रहेको भन्दै पुनर्गठित पार्टीमा सबैलाई सम्मानजनक स्थान प्राप्त हुने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत ‘एमालेजनमा निवेदन’ शीर्षकमा सन्द... थप हेर्नुहोस्

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द

२०८३ असार ८

ताजा नेपाल

धनगढी । बढ्दो गर्मी र लूका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा ४ दिन पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको क... थप हेर्नुहोस्

राजनीतिक प्रभाव गुमाउँदै शेरबहादुर देउवा, कांग्रेसभित्र पनि कमजोर बन्दै प्रभाव

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय राजनीतिक रूपमा कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ। एक समय नेपाली राजनीतिका प्रभावशाली नेताका रूपमा चिनिएका देउवा अहिले उपचारका ला... थप हेर्नुहोस्

रास्वपा महाधिवेशनमा रवि–बालेनको सन्देश : सरकारको गन्तव्य पूरा नभएसम्म ‘ब्रेक’ लाग्दैन

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सञ्चालित सरकारप्रति पूर्ण विश्वास व्यक्त गर्दै सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीकै रहेको बताएका छन्।... थप हेर्नुहोस्

तीन महिनादेखि नियन्त्रणबाहिर बर्ड फ्लु, जावलाखेल चिडियाखाना ‘हटस्पट’ बन्दै

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जान थालेपछि सरोकारवाला निकायहरू चिन्तित बनेका छन्। पछिल्लो पटक ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना प्रमुखमा... थप हेर्नुहोस्

राप्रपाका ३ पूर्वअध्यक्षको चेतावनी : पार्टी कमजोर हुँदा मुकदर्शक नबन्ने

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी कमजोर बन्दै गएको अवस्थामा आफूहरू मुकदर्शक बनेर नबस्ने चेतावनी दिएका छन्। ... थप हेर्नुहोस्

श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ

२०८३ असार ७

ताजा नेपाल

७ असार, काठमाडौं । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपु... थप हेर्नुहोस्

रास्वपा महाधिवेशन : सभापति पदका लागि ५१ हजार, पदाधिकारीलाई ४१ हजार शुल्क

२०८३ असार ७

ताजा नेपाल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक मापदण्ड सार्वजनिक गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूच... थप हेर्नुहोस्

लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा होर्मुज बन्द गरेकाे घाेषणा

२०८३ असार ७

ताजा नेपाल

काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि इरानले रणनीतिक महत्वको होर्मुज पुनः बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकी सेनाले भने जलमार्ग खुला रहेको र अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहे... थप हेर्नुहोस्