Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिका पठाउने भन्दै चार करोड ठगी

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड ... थप हेर्नुहोस्

लगातार बर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन् । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै... थप हेर्नुहोस्

स्वास्थ्य बीमाका सेवाग्राहीले असार मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका सेवाग्राहीले यही असार मसान्तभित्र नवीकरण गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ। बोर्डले सोमबार एक स... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल युनिभर्स सञ्चालनमा

२०८१ जेष्ठ २९

ताजा नेपाल

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल युनिभर्स सञ्चालनमा ल्याएको छ । बैंकले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइनमा उपलब्ध गराउने गरी यो सेवाको सुरूआत गरेको हो । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर द... थप हेर्नुहोस्

बालकोट र बालुवाटारमा सोझियो तिर आइजीपीको पद धरापमा

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौ,फौजि समुहको नेत्रृत्वलाई राजनितिक दबाब र स्वार्थमा प्रयोग गर्दा समाजका अपराधिहरु कानुनी कठघरामा पार्न सकिदैन । राष्टपति मार्फत हत्या आरोपीहरुलाई जोगाएजस्तो सजिलो अबस्था खडा गर्ने हतियारको रुपमा प्रयोग गर्ने त्य... थप हेर्नुहोस्

ढुङ्गेधाराको निकास थुन्नेलाई महानगरले तिरायाे २ लाख जरिवाना, खोलियो निकास

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा गाःहिटीको निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । पानीको निकास थुन्ने तीन घरलाई प्रतिघर २ लाखको दरले जरिवाना तिराएको हो । जरिवानाबाट उठेक... थप हेर्नुहोस्

ज्ञानेन्द्र शाहीको प्रश्न– देश ठूलो कि जीबी राई ?

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर ज्ञानेन्द्र शाहीले देश ठूलो कि जीबी राई भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न उ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जानुहुँदै

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँले यही जेठ ३१ ... थप हेर्नुहोस्

बीएन्डसीलाई सम्बन्धन दिन केयूको सिफारिस

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वविद्यालयले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्द... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्री यादव र पूर्व स्वास्थ्य मन्त्री थापाबीच भयो भेटघाट

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेट भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार दिउसो भएको भेटका क्रममा मन्त्री यादव र पूर्व मन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारक... थप हेर्नुहोस्