Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डा. केसीले दिए फेरि अनशन बस्‍ने चेतावनी

२०८१ जेष्ठ २५

ताजा नेपाल

२४ जेठ, काठमाडौं । डा. गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् । डा केसीले सर्व... थप हेर्नुहोस्

सामुदायिक विद्यालयका सटरमा डोजर चलाउँदै महानगर, व्यापारी आतंकित

२०८१ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । महानगरपालिकाले शैक्षिक क्षेत्रलाई गुणत्मकतर्फ लैजानका लागि विद्यालयको वातावरण सुदृढिकरण अभियान शुरु गरेको छ । आन्तरिक श्रोतबाट विद्यालय शिक्षक राखेर आर्थिक श्रोत जुटाउनका लागि पसल खडा गरी भाडामा लगाउने पुरानो ... थप हेर्नुहोस्

सरकारी जग्गा कब्जा गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

२०८१ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले अनधिकृत सरकारी तथा सार्वजनिक जग्गा कब्जा गर्ने, अतिक्रमण गर्ने र दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले सार्वजनिक तथा सरका... थप हेर्नुहोस्

श्रीमती हत्या आरोपमा नेपाली सेनाका जवान पक्राउ

२०८१ जेष्ठ २५

ताजा नेपाल

दाङमा श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन्। आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम बुढाथ... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको नौ महिनाको नाफा ११ अर्ब

२०८१ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । नेतृत्वमा कुशल व्यक्ति पुग्यो भने त्यो संस्थाको अवस्था कस्तो हुन्छ भन्ने उदाहरण नेपाल विद्युत् प्राधिकरण बनेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प... थप हेर्नुहोस्

दुर्गा प्रसाईको पक्षमा सर्वोच्चको परमादेश

२०८१ जेष्ठ २५

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेक... थप हेर्नुहोस्

११ देशका राजदूतलाई फिर्ता बोलाइयो

२०८१ जेष्ठ २५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जानु हुनेभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् ... थप हेर्नुहोस्

नेपालले आज यूएईसँग विश्वकप छनोट फुटबल खेल्दै

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले बिहीबार संयुक्त अरब इमिरेट्स यूएई को सामना गर्दैछ । नेपाल र युएईबिचको खेल साउदी अरेबियामा नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले घरेलु मैदानमा खे... थप हेर्नुहोस्

कान्तिपुरकै सम्पादक भएनन् पत्रकार

२०८१ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । २७औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गर्ने मिति तोकेको अवस्थामा सदस्यता सुद्धिकरणको नाममा पत्रकार महासंघको केन्द्रीय कार्यालयभित्र भएका जालझेलका कारण निरन्तर पत्रकारिता क्षेत्रमा रहेका सैयौं पात्रहरु सुद्धिकरण... थप हेर्नुहोस्

शासकहरूले थिलथिल्याएपछि….

२०८१ जेष्ठ २४

ताजा नेपाल

परिवर्तन समय अनुकुल हुनुपर्छ । राजतन्त्र संवैधानिक थियो । त्यसको ठाउँमा गणतन्त्र भयो । राष्ट्रपतिलाई देशको राष्ट्रिय स्वाभिमानको ख्याल हुँदैन । त्यो पदमा पुगेका डा. रामवरण यादवले चुलो बलेन भन्दै राज्यकोष धुत्छन् । रामचन्... थप हेर्नुहोस्