Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बागमतीमा सत्तारुढ गठबन्धन बहुमतमा

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । संघीय सरकारको समिकरण परिवर्तनसँगै प्रदेश सरकारहरु धमाधम धरासायी बनिरहेको छ । हाम्रो नेपाली पार्टी हानेपा बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्रा... थप हेर्नुहोस्

दुई मन्त्रीसहित प्रधानमन्त्री हेटौंडा जाँदै

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् । आज र भोली दु... थप हेर्नुहोस्

स्वास्थ्य क्षेत्रको सुधारमा रास्वपा

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । राजनीतिलाई सही मार्गमा ल्याउने अभियानमा राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझावपत्र बुझाएको छ। बिहीबार मन्त्... थप हेर्नुहोस्

रविसँग किन टुट्यो खरेलको मायाप्रेम ?

२०८० चैत्र १५

ताजा नेपाल

काठमाडौं । नेता बन्ने हुटहुटीमा रहेका पूर्व प्रहरी वरिष्ठ अधिकारी रमेश खरेलको यात्राले सहज राजनीतिक छहारी भेट्न सकेको छैन । गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका रमेश ख... थप हेर्नुहोस्

गठबन्धन टुटेपछि पहिलो पटक प्रचण्ड र देउवाबीच भेटवार्ता

२०८० चैत्र १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका बेला रातारात माओवादीले कित्ता परिवर्तन गरेपछि ठूलै भूकम्पको सामना गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ। नय... थप हेर्नुहोस्

टोपबहादुरको मुटुमा देखियो समस्या

२०८० चैत्र १५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्... थप हेर्नुहोस्

सहकारीमा मेरो नाम बाहेक केही छैन : गृहमन्त्री लामिछाने

२०८० चैत्र १४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीमा संलग्न भएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विरुद्ध काँग्रेसले संसदमा जोडदार आवाज उठाइरहेको बेला सहकारी ठगीको विषयमा आफ्नो संलग्नता नभएको लामिछानेले स्पष्ट पारेका छन् । आज प्रतिनिधिसभ... थप हेर्नुहोस्

एसईईको तयारी पूरा, उतीर्ण हुन ३५ प्रतिशत अनिवाय

२०८० चैत्र १४

ताजा नेपाल

काठमाडौं । चैत १५ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जना... थप हेर्नुहोस्

जनता बेबकुफ बनाउने साझा एजेन्डा

२०८० चैत्र १४

ताजा नेपाल

सरकार बन्न जति सहज छ, टिकाउन उती नै सकस हुनेछ । किनकि पद र कुर्सी सर्वश्रेष्ठ भएको लोभी पापी चरित्र नै सत्ता टिक्ने र ढल्के कुरा प्राथमिकतामा पर्ने गरेको छ । बहुमत पुग्न १३८ चाहिन्छ तर तत्काल तपाई नै प्रधानमन्त्री माओवाद... थप हेर्नुहोस्

मार्कोसलाई जोगाउन देवरहरू उग्र्र

२०८० चैत्र १४

ताजा नेपाल

काठमाडौं । माओवादीसँग गठबन्धन गर्दा गृह मन्त्रालय माओवादीको नाममा परे पनि जताततै आफ्नै हैकममा प्रहरी र निजामती प्रशासन चलाएको नेपाली काँग्रेस संसदमा छट्पटाएको छ । नेपाली काँग्रेसकी मार्कोस डा. आरजु राणालाई जोगाउन देवर बा... थप हेर्नुहोस्