Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्वास्थ्यमन्त्री यादवलाई बुझायो १६ बुँदे ज्ञापनपत्र

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं । निजी निजि अस्पतालहरुको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इंन्स्टिच्युसन नेपाल (अफिन) ले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाज्ञ ध्यानाकर्षण पत्र बुझाएको छ। करिब ६० प्रतिशत नेपाली जनतालाई स्वास्थ्... थप हेर्नुहोस्

अस्पतालमै बयान दिएर हाजिरी जमानीमा छुटे महरा

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । सुन तस्करीको सञ्जाल मिलाएको आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । छोरा एटम महराको जिम्... थप हेर्नुहोस्

गुण्डा र डन सांसद र मन्त्री

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । तस्कर र गुण्डालाई पार्टीमा भिœयाएर आदर्शका कुरा गर्ने कम्युनिष्ट र काँग्रेसले समाजमा ऐजेरु बनेका दीपक मनाङ, रोज राना, गणेश लामा, मिलन चक्रे, कुमार घैंटे, दिनेश अधिकारी (चरी) जस्ताको आम्दानीबाट पोसिएका नेतालाई ... थप हेर्नुहोस्

सकियो महराको बयान

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्या... थप हेर्नुहोस्

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृहमन्त्रालय

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ। गृह मन्त... थप हेर्नुहोस्

विप्लव र प्रकाण्ड ओली भेट्न बालकाेट पुगे

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् । बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । ... थप हेर्नुहोस्

अरुण चौधरीकी पत्नी शिलालाई सीआईबीले लिखित बयान गरायो

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बयान कागज गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् । बाँसबारी छालाजुत्ता कारखाना लिम... थप हेर्नुहोस्

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । प्रवर्तन निर्देशनालय ईडीको टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा ला... थप हेर्नुहोस्

अफगानिस्तानमा आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु

२०८० चैत्र ९

ताजा नेपाल

९ चैत, काठमाडौं । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट आईएसले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्... थप हेर्नुहोस्

गृहमन्त्री विरुद्ध खनिए रमेश खरेल

२०८० चैत्र ८

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी तथा रास्वपाका नेता रमेश खरेलले आफू संलग्न पार्टी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको कटु आलोचना गरेका छन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहम... थप हेर्नुहोस्