Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गौशालामा झडप, अश्रुग्यास प्रहार

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौँ । गौशालामा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानमा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर... थप हेर्नुहोस्

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

२०८० मंसिर ११

ताजा नेपाल

ताप्लेजुङ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार ब... थप हेर्नुहोस्

सचिव र डिजी फेर्न चलखेल

२०८० मंसिर ११

ताजा नेपाल

काठमाण्डौ । काम सम्पन्न भएका सडक आयोजनाको समयमा भुत्तानी नहुँदा विरोधको सामना भौतिक पूर्वाधार मन्त्री, सचिव र सडकका डिजीले गर्नु पर्ने तर अर्थ मन्त्रालयले बजेट निकासा नदिने समस्यावाट भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला... थप हेर्नुहोस्

गोविन्द केसीले भने, माफियाका पक्षमा लबिङ गर्ने स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस्

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफिया पक्षमा लबिङ गरिरहेको भन्दै डा गोविन्द केसीले मन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। आफूमाथि लाञ्छना लगाएको भन्दै ध्... थप हेर्नुहोस्

सकिएको हो त दुर्गा प्रसाईको आन्दोलन

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । कहाँ छन् ? खोइ राजा आए त ? यी र यस्ता प्रश्नहरूले यतिबेला सामाजिक सञ्जाल छ्यापछ्यापी छ। खासमा यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको आन्दोलनलाई लक्षित गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट गरिएको व्यङ्... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री बस्नेतको राजिनामा माग्दै डा. केसी

२०८० मंसिर १०

ताजा नेपाल

१० मंसिर, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ... थप हेर्नुहोस्

हमासले थप बन्दी छाड्दा पनि विपिन जोशी परेनन्

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यस... थप हेर्नुहोस्

जाति, धर्म र पहिचानको नाममा अराजकता मच्चाउने प्रयास

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरूद्ध अहिले विभिन्नखाले षडयन्त्र भइरहेको बताएका छन्। नेपाल संवत १९४४ को अवसरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा देशविरूद्ध विभिन्नखाले षडयन्त्र... थप हेर्नुहोस्

ब्याजै नतिरी बसेका दुर्गा प्रसाईंको कति छ त ऋण

२०८० मंसिर ९

ताजा नेपाल

काठमाडौं । एउटा व्ययवसायी आफ्नै पुँजीमा मात्रै निर्भर हुँदैन । उसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेको हुन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋणको चर्चा भइरहेको छ। आफैँले ठूलो मात्रामा बैंकबाट... थप हेर्नुहोस्

राजतन्त्रको चिहान उदिनिए जनयुद्ध ब्यूतिन्छ

२०८० मंसिर ९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन्। शुक्रबार रोल्पाको थबाङमा आयोजित १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभा... थप हेर्नुहोस्