Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पशुपति क्षेत्र विकास कोषले भन्यो – भारतमा पशुपतिनाथ मन्दिर बनाउन सहमति दिइएको छैन

२०८० मंसिर ९

ताजा नेपाल

काठमाडौं । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ। कोषले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएको हो। कोषले ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा’ भ... थप हेर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रले विशेष सम्बोधन गर्दै

२०८० मंसिर ९

ताजा नेपाल

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन्। झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन्। उनी बिर्तामोडस्थित ई कम कलेजमा... थप हेर्नुहोस्

घरमै सुरक्षाकर्मीद्वारा घेरिएका प्रसाईंले सर्वोच्चमा हाले बन्दी प्रत्यक्षीकरणको मुद्दा

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानले गत फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सुरुआत गरिएको आन्दोलन मंसिर ७ गतेबाट सडक आन्दोलका रुपमा परिणत भएको छ। प्रहरीको व्यापक धरपकडक... थप हेर्नुहोस्

भृकुटीमण्डपमा भैरहेको पुस्तक मेलामा चिनियाँ प्रभाव धेरै, भारतीय न्यून, नेपाली स्टलमा छैन क्रेज

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘साउथ एसिया इन्टरनेसनल बुक फेयर पुग्‍ने जो कसैले पनि अनुभव गर्ने विषय हो – चिनियाँको बढ्दो लगानी र प्रभाव। पुस्तक प्रदर्शन हलको आधा जति हिस्सा चिनियाँ पब्लिकेसनले लिएका मात... थप हेर्नुहोस्

चोभारको सुक्खा बन्दरगाह अब निजी क्षेत्रलाई

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी साझेदारी पीपीपी मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समित... थप हेर्नुहोस्

प्रसाईंका २६ जना समर्थक पक्राउ

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ... थप हेर्नुहोस्

दुर्गा प्रसाईं घरमै नजरबन्द, प्रचण्ड र ओलीको घर घेर्ने घोषणा

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं। नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंको तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ । उनको पक्षधर केही युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत... थप हेर्नुहोस्

नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो

२०८० मंसिर ८

ताजा नेपाल

काठमडाौं । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ। सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। सैन्य पदमा ३ हजार र सूचिकार, सफाई... थप हेर्नुहोस्

दुर्गा प्रसाईं समूहलाई तीनकुने प्रवेशमा रोक

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति ... थप हेर्नुहोस्

चीनमा फैलियो कोरोनाजस्तै श्वासप्रश्वाससम्बन्धी नयाँ रोग

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा निमोनियाका लक्षणसँग मिल्दो नयाँ रोग देखिएको चिनियाँ अधिकारीले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार... थप हेर्नुहोस्