Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जनमतलाई सरकारमा ल्याउने, माओवादीले मन्त्रालय छाड्ने

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा जनमत पार्टीका... थप हेर्नुहोस्

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

२०८० असार १८

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुने... थप हेर्नुहोस्

शेयर बजारमा २१.३२ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से तल झर्ने क्रमसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.३२ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०७५.... थप हेर्नुहोस्

भरपर्दो सुरक्षा नमिलाए परिसंघले बैंकिङ सेवा बन्द गर्ने चेतावनि दिएको छ

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । केही दिनदेखि बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरूमाथि आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनले सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्... थप हेर्नुहोस्

अभिनेता तथा गायक आमेश भन्छन, गायिका समिक्षासँग विवाह गर्न तयार छु

२०८० असार १८

ताजा नेपाल

काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा द प्रकाश सुवेदी शो को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् । शो का होस्ट प्रकाश सु... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन दुईतर्फी नै ठप्प

२०८० असार १८

ताजा नेपाल

चितवन। नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो। पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ। अहिले ... थप हेर्नुहोस्

आज गुरु पूर्णिमा

२०८० असार १८

ताजा नेपाल

  काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । 'गु' को अर्थ अन्धकार र 'रु' भन्नाले प्रकाश बुझिन्छ । ज्ञा... थप हेर्नुहोस्

रविना टण्डनकी छोरीले मार्चमा अजय देवगनसँग फिल्म डेब्यु गर्दै

२०८० असार १७

ताजा नेपाल

बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर... थप हेर्नुहोस्

एसईई नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने

२०८० असार १७

ताजा नेपाल

१७ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएसईई को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले... थप हेर्नुहोस्

सेयर बजारमा ५३ अंकको पहिरो, लघुवित्त र जलविद्युत क्षेत्र सबैभन्दा धेरै प्रभावित

२०८० असार १७

ताजा नेपाल

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ५३ अंकको पहिरो गएको छ । १८१० बिन्दुबाट गत बुधबार २२०० सम्म आइपुगेको बजार आज घटेर २१०० बिन्दु तल आइपुगेको छ। आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा झरेको... थप हेर्नुहोस्