Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

समर्थन फिर्ता लिने तयारीमा जनमत

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । बजेटप्रति रुष्ट हुँदै संसद् बैठकम उपस्थित नभएको जनमत पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारले बुधबार बहुमतले बजेट पारित गरेको छ। आर्थिक वर्ष २०८०÷०८१ क... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा पहिरो, दिनभर सडक अवरुद्ध हुने

२०८० असार १५

ताजा नेपाल

काठमाडौं। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्ख... थप हेर्नुहोस्

पानी बेच्ने व्यापारीमाथि एक्सन, बिल नदिए कारवाही

२०८० असार १४

ताजा नेपाल

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जार व्यवसायी तथा ढुवानीकर्तालाई व्यवसायिक इजाजत पत्र र बिलबिजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ। पछिल्लो समय बोतल तथा जारको पानी व्यवसायी ... थप हेर्नुहोस्

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा जिम्मेवारी

२०८० असार १४

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले ज... थप हेर्नुहोस्

निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन बालेनको निर्देशन

२०८० असार १४

ताजा नेपाल

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब... थप हेर्नुहोस्

भ्रष्टाचारमा जोडिएकाहरूको झूटको खेती

२०८० असार १४

ताजा नेपाल

बोल्न जे बोले पनि हुन्छ किनकि उनी एमाले अध्यक्ष हुन् । यिनले ४१ महिना शासन चलाए । यिनको पार्टीले लिएको नीति, सिद्धान्त र कार्यक्रमअनुसार सरकार चल्यो कि केपीको मौखिक आदेश मान्नेहरूकै हैकम ? जनताले केपी शासन कालजयी नै ठान्... थप हेर्नुहोस्

उमेरहदले ल्याएको त्यो हर्षबढाई

२०८० असार १४

ताजा नेपाल

तन्त्र जे सुकै होस व्यवस्थाको नाम जे राखेपनि पार्टी र त्यसको नेतृत्वले चासो दिदैन भने उपलव्धी हुन्न । देखेको भन्ने गल्ती गर्ने माथि खवरदारी गर्ने संसद र सडकको आवाजलाई सरकारले सम्वोधन गर्ने व्यवस्था लोकतन्त्र हो । तर नेपा... थप हेर्नुहोस्

हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपियो

२०८० असार १४

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज... थप हेर्नुहोस्

करोडमा होइन अर्वमा पुग्यो, भ्रष्टाचारको ग्राफ

२०८० असार १४

ताजा नेपाल

काठमाण्डौ । मुलुक बनाउने राजनीति कमिशन र विचौलियाको मार्ग स्थायी गराएको फल काँग्रेस र एमालेको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरण छानविन नहुने संकेत हो । भ्रष्टाचार जहाँ सुकै छ । अख्तीयार, अदालत, नागरिक समा... थप हेर्नुहोस्

शेयर बजारमा ३५.३७ अंकको पहिरो, करीब छ अर्बको कारोबार

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । लगातार चार दिन घटेको शेयर बजारमा आज करेक्शन देखिएको छ । चार दिनमा १३५.५९ अंकले उचालिएर २१८६.३६ अंकमा पुगेको बजार आज भने ओरालो झरेको हो । गत साताको अन्तिम दिन असार ६ गते बिहीबारदेखि बढेको शेयर बजार आज उच्च अंक... थप हेर्नुहोस्