Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेम्वाङको पार्थिव शरीर दुई दिन पार्टी कार्यालयमा

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं। हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। पार्थिव शरीरलाई आज र भोलि त्यही श्र... थप हेर्नुहोस्

राति १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० मा अस्पताल पुर्याइयो

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थिय... थप हेर्नुहोस्

शेयर बजारमा ४४.३० अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज सोमबार पनि उकालो चढेको छ । स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थमन्त्रालयको निर्णयसँगै बजारमा बहार देखिन थालेको छ । तर जसरी नेप्से उचालिएको छ, त्यसरीनै कारोब... थप हेर्नुहोस्

विश्व फुटबलको इतिहासमा तहल्का मच्चाउने चुम्बन

२०८० भाद्र २५

ताजा नेपाल

२५ भदौ, काठमाडौं । महिला विश्वकप जितेको खुसीयाली मनाउने क्रममा खेलाडीलाई चुम्बन गर्ने स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन् । उनले युरोपेली फुटबल महासंघ यूईएफको उपाध्यक्ष पद पनि त्यागेका छन् । ... थप हेर्नुहोस्

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

२०८० भाद्र २५

ताजा नेपाल

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । व... थप हेर्नुहोस्

शंकर पोखरेलको टोलिसंग बेइजिङमा चल्यो चुच्चे नक्साको चर्चा

२०८० भाद्र २५

ताजा नेपाल

बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ... थप हेर्नुहोस्

बिमानस्थल भन्सार सबै काम ठप्प

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विमानस्थल सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ। सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभएपछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन्। सामुहि... थप हेर्नुहोस्

प्रचण्ड सरकार, कुर्सीसँग मुलुकको सौदाबाजी नगर

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौँ । सत्तामा बस्नेले कुर्सी हेर्यो भने मुलुकमाथि अन्याय गर्छ । अहिलेको सत्ता समिकरणमा तेस्रो ठूलो दल सत्ताको नेतृत्वमा छ । उसले सत्ताको सुरक्षाका लागि जसले जताबाट दबाव दिन्छ उतै ठिक्क पार्नुपर्छ । बालुवाटारस्थित लल... थप हेर्नुहोस्

समाजवादी मोर्चाले ८४को चुनावमा एक सिट पनि जित्दैन : बास्तोला

२०८० भाद्र २४

ताजा नेपाल

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बा... थप हेर्नुहोस्

कांग्रेसको गुटबन्दी रोक्न सक्ने क्षमता मसँग छ , शशांक

२०८० भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने ... थप हेर्नुहोस्