Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भ्रष्ट महानिर्देशकलाई निलम्बनको तयारी, प्रधानमन्त्री सकारात्मक

२०८० असार २१

ताजा नेपाल

काठमाडौ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट महानिर्देशक प्रदीप अधिकारीलाई मन्त्रालयले मागेको स्पष्टीकरण तीन दिनभित्र नबुझाए कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्

देशभरका काँग्रेस जिल्ला सभापतिको बैठक

२०८० असार २१

ताजा नेपाल

काठमाडौं । विभिन्न एजेन्डामा छलफल गर्नका लागि सत्ता साझेदार नेपाली कांग्रेसले आज आफ्नो केन्द्रीय कार्यालय (ललितपुर, सानेपा) मा देशभरका आफ्ना जिल्ला सभापतिहरूको बैठक राख्दै छ। बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको... थप हेर्नुहोस्

एमालेद्धारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

२०८० असार २०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको ... थप हेर्नुहोस्

शेयर बजारमा फेरि ३९.२६ अंकको पहिरो, तीन अर्बमा समेटियो कारोबार

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज फेरि उच्च अंकले बढेको छ । हिजो बजारमा सुधार आए पनि आज फेरि तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३९.२६ अंकले घटेको हो । १.८८ प्रतिशतले बजार घट्दा नेप्से २०४९.४४ अंक... थप हेर्नुहोस्

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार

२०८० असार २०

ताजा नेपाल

काठमाडौँ । कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका ९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई सोम... थप हेर्नुहोस्

मेलम्चीको पानी काठमाडौं आउन छोड्यो

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पथान्तरण बन्द गरिएको छ । मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बढी अएपछि सोमबारदेखि मेलम्चीको सुरुङमा पानी ह... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा संगठित अपराधमा अनुसन्धान हुने

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । ललिता निवास प्रकरणमा अदालतले आरोपितहरूविरूद्ध संगठित अपराधमासमेत अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई ललिता निवास जग्गा प्रकरणका आरोपितहरूविरूद्... थप हेर्नुहोस्

तपाईंको इच्छा सरकारले पूरा हुन दिएन महामहिमज्यू

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । जनताले दश रुपैयाँको सिटामोल पाउँदैनन् तर मुलुकका भीआईपीलाई लाखौं करोडौं खर्च गरेर उपचार गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको दिल्लीमा उपचार गराउँदा भएको खर्च सरकारले बेहोर्ने भएको छ। परराष्ट्र मन्त्राल... थप हेर्नुहोस्

एसईई नतिजा प्रकाशन हुँदै (कसरी हेर्ने ?)

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । यसपटक प... थप हेर्नुहोस्

मीनबहादुर गुरुङसहितको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइने

२०८० असार १९

ताजा नेपाल

काठमाण्डौ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजालसमा पेसी तोकिएक... थप हेर्नुहोस्