Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादी बैठक अध्यक्ष प्रचण्डले जवाफ दिएपछि आज सकिने

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको छ । चार दिनसम्म २२१ जना ले बैठकमा धारणा राखेका छन् । आज ... थप हेर्नुहोस्

भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

२०८० श्रावण २१

ताजा नेपाल

भारत । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए र... थप हेर्नुहोस्

को हुन् माओवादी केन्द्रीय समितिमा थपिएका २२ महिला

२०८० श्रावण २०

ताजा नेपाल

काठमाडांै । सत्तारूढ नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा महिलाको संख्या ३५ प्रतिशत पुर्याएको छ। माओवादी केन्द्रले शु्क्रबार २२ जना महिला थप गरेर केन्द्रीय समितिमा महिलाको प्रतिशत ३५ पुर्याएको माओवादी केन्द्रको केन्... थप हेर्नुहोस्

सुन तस्करी अनुसन्धानको जिम्मा सिआइबीलाई

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन्। ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर पास भएर ... थप हेर्नुहोस्

बजारका केरा ज्यानमारा

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ... थप हेर्नुहोस्

उपत्यकाका अधिकांश अस्पताल मापदण्डविपरीत

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मापदण्डविपरित सञ्चालित अस्पतालहरुलाई कानुन बमोजिम कारवाही गरिने बताएका छन्। स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालको अनुगमनपछि अनुगमन टोल... थप हेर्नुहोस्

सार्वजनिक जमिन हड्प्दै जर्नेल

२०८० श्रावण १९

ताजा नेपाल

काठमाण्डौ । नेपाली सेनाका तिनतारे जर्नेल सिताराम खड्का आफ्नै टोलभित्रको चन्द्रागिरी ९ को मच्छेगाउँमा आलोचित छन् । आफै अर्वपति जर्नेलले आफूसँग रहेको ६ रोपनी ३ आना जमिनसँगै जग्गा व्यवसायी राजेन्द्र शाक्यसँग मिलेर ७ रोपनी ९... थप हेर्नुहोस्

प्रचण्ड कामरेड, खै काँध थाप्ने सारथि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रको बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरुले पार्टीमा विधान सम्मेलन गरेर विशेष महाधिवेशनमा जानुपर्ने माग समेत गरेका छ... थप हेर्नुहोस्

राज्यसत्ताले नबुझेको पीडा : भविष्य खोज्न हिँडेका १२ हजार श्रमिक विदेशमै अस्ताए

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । यहाँ पाइला पाइलामा राजनीति हुन्छ आफ्नो कुर्सी र आफन्तका लागि । देशमा रोजगारी छैन, विदेशमा गएर पसिना बगाउन बाध्य छन् नेपाली युवा । वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ। ... थप हेर्नुहोस्

सरकारलाई चाहिएन उच्चस्तरीय छानविन समिति

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्