Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सत्ताको लागि सभामुखको राजीनामा

२०८० श्रावण १६

ताजा नेपाल

विराटनगर । सत्तालिप्ताको लागि गठबन्धनका लागि कोसी प्रदेशका सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको बताएका छन् । उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएक... थप हेर्नुहोस्

बेलायतले अत्याधिक मात्रमा तेल र ग्यास उत्खनन गर्ने,हजारौंलाई रोजगारी

२०८० श्रावण १६

ताजा नेपाल

बेलायतले तेल र ग्यास खोज्न नर्थ सीमा थप उत्खन्न गर्ने भएको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नै भूमिमा रहेको उर्जाको खपत गर्न यो निर्णय लिएको बताएका छन्। जलवायु अभियन्ताहरुले भने बेलायतको यो निर्णयको विरोध गरेका छ... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण १५ जना उच्च अदालत गए

२०८० श्रावण १६

ताजा नेपाल

१६ साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका १६ जनामध्ये १५ जनाले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् । उनीहरुको निवेदनमा सुनुवाइ ... थप हेर्नुहोस्

नक्कली कम्युनिष्टहरू फुजीमोरी यात्रामा

२०८० श्रावण १६

ताजा नेपाल

अर्जुन ज्ञवाली कृषिमन्त्री गए हुने क्रार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल भ्याटिकनका पोपको मन्त्रणा पाइन्छ कि भनेर इटालीको रोम पुगे । माधवकुमार नेपाल दक्षिण कोरियाको युनिफिकेशन चर्चको मन्त्रणा पाइन्छ कि भनेर फ... थप हेर्नुहोस्

शसस्त्रले पाएन डिआईजी र एआईजी

२०८० श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । आवश्यकता छ शसस्त्रलाई प्रतिष्ठानमा एआईजीको तर थपिए एसएसपी एसपी, डिएसपी सहित हल्दार र सहायक हल्दार । संगठनले चाहेको राज्यले स्वीकारेको पदमा हुने आन्तरिक बढुवामा भने लहर ल्याएको छ । ३७ हजार १५३ संख्या रहेको शसस... थप हेर्नुहोस्

संसद अबरोध गरेर हटदैन दाग !

२०८० श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । सुन तस्करी सबैको सत्ताकालको व्यवसाय हो । ठूलो परिणाम र सानो भन्ने मात्रै हो । जसले नाफाको खेती गर्छ गल्दैन र पग्लेर जाँदैन् । सुन तस्करी रोक्ने राजस्वमा कडी कडाउ गरिन्छ । नेपालका लागि सुनको आवश्कता कति हो ? ब... थप हेर्नुहोस्

किसानलाई राहत दिने सरकारको तयारी

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्र... थप हेर्नुहोस्

पोखरा र भैरहवामा भुटानले उडान अनुमति माग्यो

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभि... थप हेर्नुहोस्

सुन तस्करी छिरिङसँगको फोटो सार्वजनिक भएपछि वर्षमानको आपत्ति

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिसँगको आफ्नो तस्बिर सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन् । प्रधा... थप हेर्नुहोस्

टीआरसी विधेयकमा प्रधानमन्त्रीको चासो

२०८० श्रावण १५

ताजा नेपाल

  काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग भेट गर्दै संसद्‌को जारी अवरोध खुलाउनका लागि सहयोग गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भे... थप हेर्नुहोस्