Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जसले गाली खाए, ताली पाएनन् !

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाण्डौ । राजा फालेर ल्याएको गणतन्त्रले नमुना लायक राष्ट्रपतिको रूपमा डा. रामवरण यादवलाई पायो । डा. यादवको त्यो पदमा पुग्नुको कारण माओवादी थियो । स्वर्गिय गिरिजाप्रसाद कोइरालामाथि घात गरेको माओवादीले ठूलो पार्टी भएर सं... थप हेर्नुहोस्

विवादको भूमरि तोडेर राजनीतिको यात्रा ?

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । विदाईका हात हल्लाउँदै अघि बढेकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनको गाडीसम्मै छोड्न पुगे नयाँ राष्ट्रपति रामचन्द्र पौडेल। सोमबार दिउँसो पौडेलको सपथ ग्रहण सकिएसँगै शितल निवासबाट विदा भएर विद्यादेवी ... थप हेर्नुहोस्

राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं। बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन् । ती सेवासु... थप हेर्नुहोस्

यो अराजकताको पछाडि को छ ?

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा पराजित भएपछि उपाध्यक्ष सुवास नेवाङलाई संसदीय दलको उपनेता चयन गरेका छन् । अघिल्लो संसदमा पनि तीनै नेवाङ संसदीय दलको उपनेता थिए । यतिखेर ओलीका विश्वासपात्ररु अ आफ्न... थप हेर्नुहोस्

पुरानोको बिदाई, नयाँको स्वागत

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको सपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे विशेष समारोहका बीच पौडेलले सपथ लिन लागेका हुन्। नेपालको संविधानमा राष्ट्रपतिले आफ्न... थप हेर्नुहोस्

रवि भन्छन् सरकारमा किन जाने ?

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको छ भने। उनले... थप हेर्नुहोस्

सहज छैन कमरेड प्रचण्डको यात्रा

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं। पहिले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगै मिल्दै प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड अहिले फेरि कांग्रेससँगको गठबन्धनमा आइपुगेका छन्। फेरि पुरानै गठबन्धनमा फर्किएर कांग्रेसका रामचन्दै पौडेललाई राष्ट्र... थप हेर्नुहोस्

यस्तै गर्न दूई आयोग अलपत्र !

२०७९ फाल्गुन २९

ताजा नेपाल

द्धन्द्धकालका घटना छानविन गरेर मेलमिलापको नीति कार्यन्वयन गर्ने सम्झौता गर्ने तर संझौताको कारक पक्ष काँग्रेसलाई एक्ल्याएर कम्युनिष्टले शासन गर्ने गलत पक्षको कारण परिवर्तनको वाहक माओवादी विरुद्ध अदालत समेत प्रयोग भएको छ ।... थप हेर्नुहोस्

नेप्से २६.८० अंकले घट्यो

२०७९ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्स परिसूचक १.३४ प्रतिशतले घटेको छ । यस दिन नेप्से २६.८० प्रतिशतले घटेर १९७५.८९ को विन्दुमा पुगेको छ । गएको बिहीबार नेप्से ५० अंकले बढेको थियो । आइतबार २६० क... थप हेर्नुहोस्

चर्को ब्याजदरविरुद्ध उद्योगी-व्यवसायीको प्रदर्शन

२०७९ फाल्गुन २८

ताजा नेपाल

२८ फागुन, काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रम... थप हेर्नुहोस्