Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यो पाराले रहला माओवादी ?

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाण्डौ । राजनीति सत्ताको खेल हो । जोगी हुन राजनीति गरेको भए एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रघाती महाकाली सन्धी गर्न एमालेमा आन्तरिक मतदान गराउने थिएनन् । राजनीतिमा ओली वाद हावी छ । केपी ओलीले जे भन्छन त्यो गर्नैपर्न... थप हेर्नुहोस्

सर्वोच्चले सेक्नेभएपछि जुटे पूर्व माओवादी

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं। तँ भन्दा म के कम भन्दै जुँगाको लडाइँले माओवादी आन्दोलन बिसर्जनको बाटोतिर लम्किरहेको छ । फुट र गुटले माओवादी आन्दोलन टुक्रा टुक्रा भएका बेला सम्मानित सर्वोच्चले द्वन्द्वकालिन घटनामा मुद्दा मामिला गर्ने अधिकार दि... थप हेर्नुहोस्

कता खनिएला यिनको मत ?

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति कुन दलको हुने भन्ने स्पष्ट खाका देखिएको छ । तर पनि रात रहे अग्राख पलाए भन्छन् । राजनीतिमा नहुने पनि केही देखएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २४ गते मात्रै ... थप हेर्नुहोस्

झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गयो, माता पक्राउ

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । रुपन्देहीमा झारफुकको बहानामा झाँक्रीले कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ। रुपन्देही सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका १० की १४ वर्षीया सीता... थप हेर्नुहोस्

मध्यरातदेखि मौन अवधि

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौँ। आजको चार दिनमा मुलुकले नयाँ राष्ट्रपति निर्वाचित गर्दैछ । राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय... थप हेर्नुहोस्

मोदीको निम्तो मानेर फर्किए ज्ञानेन्द्र

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं। गत सोमबार परिवारका सदस्यसहित २६ जनाको टोली लिएर स्थलमार्ग हुँदै पुगेको पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह आज नेपाल फर्किँदै छन्। उनी दिउँसो झापा आइपुग्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो... थप हेर्नुहोस्

प्रचण्डलाई मुद्दा हाल्न पाइन्छ : बाबुराम

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हाल्न सर्वोच्चले बाटो खोलिदिएपछि राजनीतिक बहस चर्किएको छ । पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा... थप हेर्नुहोस्

आज पहाडी जिल्लामा होली

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर... थप हेर्नुहोस्

सर्वोच्चको आदेशप्रति माओवादी केन्द्र आगो

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्धा दायर गर्न दिएको आदेशप्रति आपत्ति जनाएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वो... थप हेर्नुहोस्

सबै माओवादी एक ठाउँमा केन्द्रीत हुन जरुरी भएको प्रचण्डको टिप्पणी

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको टिप्पणी गरेका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरु... थप हेर्नुहोस्