Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्ड देशको हितमा उभिन नसकेको पोखरेलको आरोप

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार... थप हेर्नुहोस्

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोत... थप हेर्नुहोस्

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट आज दर्ता हुँदै

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिए पछि राजनीतिक वृत्त तरंगित भएको छ। शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा... थप हेर्नुहोस्

मुख कुल्ला गरियो कि गल्ती स्वीकारियो ?

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाण्डौ । भनाई छ अति गर्नु अत्याचार नगर्नु । राजनीतिमा पनि त्यस्ता अत्याचारी हुन्छन् । जसले अर्काको अस्तित्व स्वीर्कादैन । आँफू मात्र सर्वेसर्वा सर्वज्ञानी ठान्छ । नेपाली राजनीतिमा जनता र कार्यकर्ताको सम्वन्ध विना आँफू... थप हेर्नुहोस्

ऋण नतिरी बैंक डुबाउन खोज्नेहरु बिरुद्ध वित्तीय संस्थाहरू एकजुट

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुबाट लिएको ऋण नतिर्ने बहाना गर्नै विभिन्न समूहहरुले आन्दोलन सुरु गरेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि एकजुट भएका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका छात... थप हेर्नुहोस्

पशुपतिका अतिक्रमित संरचना हटाउने तयारीमा महानगर

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन... थप हेर्नुहोस्

उपरथी शाही बर्खास्त

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरिएको छ। अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो। स... थप हेर्नुहोस्

सिद्धान्त र नीति यता न उता ! कम्युनिष्ट नेताको आत्मवल कता ?

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाण्डौ । सत्ताविना अडन नसक्ने प्रधानमन्त्री पुष्प कमल दाहाल र शासक विना टिक्न नसक्ने नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा एक सिक्काका दूई पाटा भएका छन् । एमाले अध्यक्ष केपी ओलीको चमत्कारले भत्केको वामपन्थी र उग्रदक... थप हेर्नुहोस्

दुर्गा प्रसाईं अराजक बनेपछि बैंकले उनका कम्पनिहरुलाइ ऋण नदिने भएका छन्

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं। बैंक तथा वित्तीय संस्थाविरुद्ध मनपरी बोल्ने र वित्तीय क्षेत्रमा अराजकता निम्त्याउने काम गरिरहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई बैंकहरुले अब ऋण नदिने भएका छन्। झापामा बीएण्डसी मेडिकल कलेज चलाइरहेका प्... थप हेर्नुहोस्

को–को जाँदैछन् सरकारमा ?

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दलले सत्ता छाडेपछि १६ वटा मन्त्रालय चलाएर बसेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । सातदलीय गठबन्धन भत्किएर नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलीय गठबन्धन बने पनि राष्ट्रपति निर्वाचनस... थप हेर्नुहोस्