Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यो भ्रष्टाचार खोतल्छ कसले ?

२०७९ माघ २५

ताजा नेपाल

भनिन्छ नयाँ जोगीले धेरै खरानी घस्छ । यस पटकको सरकारमा नयाँ जोगीहरू धेरै छन् । त्यहाँ भ्रष्टाचार गर्नु र आमाको रगत खानु बराबर भन्ने राजेन्द्र लिङदेन र नागरिकता विवादका टोकरी पूर्व गृहमन्त्री रवि लामिछानेको भनाई र गराई नै ... थप हेर्नुहोस्

नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा सिक्किम बन्द

२०७९ माघ २५

ताजा नेपाल

२५ माघ, काठमाडौं । भारतको सर्वोच्च अदालतले एउटा फैसलाको व्याख्या गर्ने क्रममा सिक्किम प्रान्तका नेपालीभाषीलाई विदेशी भनेपछि उठेको आन्दोलन चर्किंदै गएको छ । सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङको आह्वानमा आज बुधबार त्... थप हेर्नुहोस्

संयन्त्रको बैठकमा राष्ट्रपति खोज्ने घोषणा

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको हो। ओलीसँगको भेटवार्ताप... थप हेर्नुहोस्

कांग्रेसलाई प्रमुख प्रतिपक्ष अधिकार आज छिनोफानो

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरु... थप हेर्नुहोस्

ओली निवासमा राष्ट्रपतिको खोजी

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बुझिएको छ। पछिल्लो समय सत्ता गठब... थप हेर्नुहोस्

आर्थिक समस्याका कारण बीमा पोलिसी त्याग्नेको संख्या बढ्नेक्रम जारी

२०७९ माघ २४

ताजा नेपाल

बीमा पोलिसी त्याग्नेको संख्यामा आएन सुधार, पुसमा ८७ करोड ४३ लाख रुपैयाँ सरेन्डर काठमाडौं। बीमा पोलिसी त्याग्नेको संख्यामा अझै सुधार आउन सकेको छैन। आर्थिक मन्दीका कारण बीमा व्यवसाय बढ्न नसकिरहेको अवस्थामा सरेन्डर नरोकिँद... थप हेर्नुहोस्

रविले उधिनेको वास्तविकता

२०७९ माघ २४

ताजा नेपाल

अर्जुन ज्ञवाली महाभारतका कतिपय प्रसंगहरू चरम नास्तिकहरूले पनि बेला बेलामा उल्लेख गर्दछन् । २०७२ वैशाख गएको विनासकारी भूकम्पको समयमा चर्चबाट हामफाल्दा राम÷राम भनेजस्तै हो यी नास्तिकहरूले लिने महाभारतका प्रसंगहरू । ... थप हेर्नुहोस्

उपप्रम श्रेष्ठको हुटहुटी

२०७९ माघ २४

ताजा नेपाल

मौका आउँछ पर्खदैन, बगेको खोला फर्कंदैन । समय सधैं एकनास हुँदैन । यस पटक जति समय काम गर्न पाइन्छ जनताकै हितमा गर्ने गरी उपप्रम तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ खटेका छन् । उनको मन्त्रालय अन्तर्गत नीतिगत तहबाट... थप हेर्नुहोस्

प्रमले रास्वपालाई किन रोक्न चाहेनन् ?

२०७९ माघ २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनभित्रै भाँडभैलो शुरु भएको छ । रास्वपालाई सरकारबाहिर जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले नमानेको एमालेले आरोप लगाएको छ । प्रधानमन्त्री दाहालले... थप हेर्नुहोस्

सिरिया र टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

२०७९ माघ २४

ताजा नेपाल

एजेन्सी । सिरियासँगै सिमावर्ती दक्षिणपूर्वी टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या हालको भन्दा आठगुणा बढ्नसक्ने अनुमान त्यहाँ खटिएका उद्धार तथा राहतकर्मीहरूले जनाएका छन्। टर्कीमा गएको यो अ... थप हेर्नुहोस्