Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपति निर्वाचनको मिति तोक्न दबाब

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिन... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा खटपट

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित ... थप हेर्नुहोस्

ओली निस्किएपछि बालुवाटार छिरे रवि

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट बाहिरिएलगत्तै लामिछाने प्रधानमन्त्री दाहालसँग छलफलको लागि बालुवाटार ... थप हेर्नुहोस्

नयाँ नागरिकता लिन जिप्रका पुगे रवि

२०७९ माघ १५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतको निर्णयबाट अनागरिक बनेका रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएक... थप हेर्नुहोस्

गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने घोषणा

२०७९ माघ १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रकृयामा अगाडि बढाउने बताएका छन्। आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दा... थप हेर्नुहोस्

आज रवि लामिछाने नेपाली नागरिकता लिने

२०७९ माघ १५

ताजा नेपाल

काठमाडौं । सामान्य हेलचेक्याइले ठूलो समस्या आइपर्छ भन्ने उदाहरण बनेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । अनागरिकबनेका रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौ... थप हेर्नुहोस्

चैत १७ देखि एसईई (यस्तो छ तालिका)

२०७९ माघ १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ। नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रे... थप हेर्नुहोस्

रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेतामा अर्याल

२०७९ माघ १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याालले पाएका छन् ।शुक्रबार बेलुका केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आपतकालीन केन्द्रीय समितिको बैठकले उनलाई कार्यवाहक सभा... थप हेर्नुहोस्

अझै गृह नछाड्ने रविको अडान

२०७९ माघ १४

ताजा नेपाल

काठमाडौं। अरुका सानातिना गल्ती देखाउनेले आफ्ना बारेमा पनि सोच्नु पर्ने थियो । नागरिकता, पद र पार्टीको नेतृत्व एकैसाथ गुमाउन पुगेका निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले गृहमन्त्रालय नछोड्ने अ... थप हेर्नुहोस्

काँग्रेसले भेट्ला शितल निवासमा ठाउँ

२०७९ माघ १३

ताजा नेपाल

काठमाडौं । सभामुखको निर्वाचनपछि निस्कँदै गर्दा संसद भवन परिसरमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारहरूसँग आगामी राष्ट्रपतिका लागि आफू राष्ट्रिय सहमति खोज्ने पक्षमा रहेको बताए। नेकपा एमालेसहित सात दलको समर्थ... थप हेर्नुहोस्