Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गोरखामा अब्दुसको टोलीमाथि आक्रमण

२०७९ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । गोरखा–२ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो । खाना खाँदै गर... थप हेर्नुहोस्

जहिलेपनि नक्कली कुरा गर्ने प्रचण्डको भलो हुनेवाला छैन्

२०७९ कार्तिक २७

ताजा नेपाल

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले असाधारण महत्वको फैसला गर्ने बताएका छन् । कालीकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो निर्वाचन आइरहने निर्वाचन जस्तो नभएको बताए। ओली... थप हेर्नुहोस्

मेस्सीको कमाडमा अर्जेन्टिनाको बिश्वकप टोली घोषणा

२०७९ कार्तिक २७

ताजा नेपाल

लन्डन । स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसै... थप हेर्नुहोस्

पर्वतमा सहजै चुनाव जित्छौँ : उम्मेदवार गिरी

२०७९ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । पर्वतबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पदम गिरीले ६ हजार मतान्तरले चुनाव आफ्नो पक्षमा हुने दाबी गरेका छन् । एमाले पर्वत—काठमाडौं सम्पर्क मञ्चको चुनाव केन्द्रित छलफलमा बोल्ने उनले यस्तो दाबी गरेका ... थप हेर्नुहोस्

काठमाण्डौ छेत्र न ५ का उमेदवार कांग्रेस नेता पौडेलले सुकुम्बासी बनि जग्गा बाबुको नाममा दर्ता गरे

२०७९ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ । तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलल... थप हेर्नुहोस्

रामचन्द्रले भने, भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिलाई मत खेर नफ्याँक्नुस्

२०७९ कार्तिक २७

ताजा नेपाल

तनँहु । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनमा... थप हेर्नुहोस्

बिपी नातिनीको राजतन्त्र मोह

२०७९ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । बिपी कोइराला अर्थात नेपाली कांग्रेसका संस्थापक। नेपालमा राणा र पञ्चायतविरूद्धको आन्दोलनका प्रमुख सुत्रधार। राणाविरूद्ध भएको २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिएका बिपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन... थप हेर्नुहोस्

महानगरमा बालेनको उपद्रो !

२०७९ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । एमालेका नालायक विद्यासुन्दर शाक्य जस्ताबाट उब्जेको विद्रोहको झिल्को पक्रेर मेयर निर्वाचित बालेन शाहको क्रेज अब खस्कँदै छ । शाहले १३० वर्ष पुरानो टुकुचा खोतल्न थाल्दा सहरवासीले ए रात्तै भन्दै पनि थिए तर उनले शा... थप हेर्नुहोस्

वामदेवद्वारा अलपत्र बनेको स्वीकार

२०७९ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनपछिका दुई शक्ति माओवादी र एमाले मिलाउने भन्दै पार्टी एकता अभियान चलाएका वामदेव गौतम यतिबेला अलपत्र भएका छन् । गौतम राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर प्रत्यक्षतर्फ प्युठानबाट चुनाव लड्ने दाउमा ... थप हेर्नुहोस्

मोरङ ३ मा भानुभक्त र सुनिललाइ रेखाको चुनौति

२०७९ कार्तिक २५

ताजा नेपाल

विराटनगर । यतिवेला सिंगै देश चुनावी माहोलमा रंगिएको छ । तर, मोरङको क्षेत्र नम्बर ३ को माहोल भने अन्यत्रभन्दा अलिक बेग्लै छ । अभिनेत्री रेखा थापाको उम्मेदवारीका कारण यहाँको चुनावी परिदृश्य फरक बनेको हो । नेपाली फिल्म क... थप हेर्नुहोस्