Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

को को हुँदैछन सुदूरपश्चिममा मन्त्री

२०७९ फाल्गुन २६

ताजा नेपाल

कैलाली । मुख्यमन्त्रीसहित तीन सदस्यमा सीमित रहेको सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार तत्काल नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रिपति निर्वाचनको आचारसंहिता लागू भएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । निर्वाचन आयोगले... थप हेर्नुहोस्

५ डीआईजीको एआईजीमा बढुवा सिफारिस

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्र... थप हेर्नुहोस्

प्रधानमन्त्रीको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ । बिहीबार हुने ... थप हेर्नुहोस्

निर्वाचन आयोगले दियो एआईजी बढुवा गर्न अनुमति

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो । बिहिबार आयोगबाट ... थप हेर्नुहोस्

अब दुर्गा प्रसाईलाई बैंक तथा वित्तीय संस्थाले लोन नदिने आधिकारिक निर्णय गरे

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । झापामा अस्पताल व्यवसाय सञ्चालन गर्ने दुर्गा प्रसाईँ आवद्ध कम्पनीलाई थप ऋण नदिने बैंक तथा वित्तीय संस्थाले अनौपचारिक रुपमा निर्णय गरेका छन् । पछिल्लो समय प्रसाईँ बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने तथा बैंकिङ ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे शुक्रबार विहानको उनको निवास बोहराटार पुगेका थिए । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित र... थप हेर्नुहोस्

रामसहायलाई उपराष्ट्रपतिको उमेदवार बनाउने जसपाको निर्णय

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी जसपा, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।... थप हेर्नुहोस्

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको... थप हेर्नुहोस्

प्रमाण ल्याउनुस्, तपाईँको पाउमा मेरो शिर राखिदिन्छु ,राजेश पायल राई

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । एउटा स्टाटसको भरमा गालीगलौज गरिएको र व्यक्तिगत विवरणहरू प्रकाशित गरिएको उनको गुनासो छ । राजेश पायलकी पत्नी साङबुङ र... थप हेर्नुहोस्

माओवादी माथी घेरावन्दी

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाण्डौ । १० वर्षे द्धन्द्धको घाउ सुकाउनु भन्दा चर्काएर देशमा द्धन्द्ध सिर्जना गर्ने लहर चलेको छ । राजनीतिक रुपमा काँग्रेस र एमालेका दुष्टहरुलाई प्रम विरुद्धको अदालती मुद्धा डलर हजम गर्ने वाटो भएको छ । देशको राष्ट्रिय ... थप हेर्नुहोस्